Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शशांकले धन्यवाद दिएपछि सुजाताको बाटो खुल्यो

२०७८ श्रावण १०

ताजा नेपाल

काठमाडौं । बहुमतको खोजी गर्दै गर्दा दुई तिहाई बहुमतको नजिक समर्थन पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्न सकस भएको छ । आफ्नो पार्टी भित्र कसलाई मन्त्री बनाउने भन्ने अन्योल कायमै छ भने ... थप हेर्नुहोस्

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि शुरु

२०७८ श्रावण १०

ताजा नेपाल

१० साउन, काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्... थप हेर्नुहोस्

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि शुरु

२०७८ श्रावण १०

ताजा नेपाल

१० साउन, काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्... थप हेर्नुहोस्

सरकारमा आउन माधवले खुट्टा उचाले

२०७८ श्रावण १०

ताजा नेपाल

काठमाडौं । आफ्नै पार्टी अध्यक्षको सरकार विरुद्ध विद्रोह गरेका माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारमा सहभागी हुने संकेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालला... थप हेर्नुहोस्

मलेशियाबाट एकै पटक २४ नेपालीको शव ल्याएपछि क्याप्टेन लामा लेखे, यो देश धनीमानिको मात्रै हो ?

२०७८ श्रावण १०

ताजा नेपाल

काठमाडौं । देशमा रोजीरोटी नभेटेर अरबको मरुभूमिमा भविष्य खोज्न जाने लाखौंयुवामध्ये धेरैको सपना पूरा होला कसैको लथालिंग बनेको छ भने दैनिक चार÷पाँच जना युवाले ज्यान गुमाउने गरेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा नि... थप हेर्नुहोस्

गुटको भात भान्सामा ४ करोड चुना

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाण्डौ । कुरा चिटिक्क गर्ने सिद्दान्त आचरण र साल व्यवहारको समर्थक बन्ने तर व्यवहार गर्दा दानव र कुरताको पराकाष्ट मा ओर्लन केपि ओली चरित्र बल्ल लम्पसार पर्दैछ । पार्टीको विभाजन कानून विपरितका निर्णय गर्न पछि नपर्ने राष... थप हेर्नुहोस्

ओलीको जयजयकार गर्दै माइतीघरमा प्रदर्शन

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टी नीति र सिद्धान्तमा चल्थ्यो भने अहिलेको यो विवाद हुने थिएन । नेकपा (एमाले) निकट युवाहरुको संगठन युथ फोर्सले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्य... थप हेर्नुहोस्

राजनीति नियुक्तिमा किन चासो ?

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट पार्टीको नाममा गठन भएको एमालेको ओली व्राण्डको सरकारले क्षमता र योग्यता भन्दा गुटगत योग्यताका आधारमा गरेका राजनीति नियुक्तिहरु यति बेला चर्चामा छन् । नेकपाको नाउमा ओली प्रधानमन्त्री भएका बेला पनि वि... थप हेर्नुहोस्

धादिङका सैनिक हवल्दारको हत्या साथीबाटै

२०७८ श्रावण ९

ताजा नेपाल

चितवन । भरतपुर–१७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । भरतपुर– २१ का गंगाधर ढकाल भरतपुर– २० चनौलीबाट पक्राउ परेका हुन् । उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही ह... थप हेर्नुहोस्

ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि विदा लिनैपर्ने व्यवस्था गरिएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रम... थप हेर्नुहोस्