Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न दिए शेरबहादुरले चुनौति

२०७८ कार्तिक २४

ताजा नेपाल

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् । बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै... थप हेर्नुहोस्

यस्तो छ देउवाको पार्टी कब्जा रणनीति

२०७८ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । पटक पटक मिति सर्दै आएको नेपाली काँग्रेसको १४औं महाधिवेशन देउवाका लागि अनुकुल देखिएपछि अब चाहिँ लगभग हुने निश्चित भएको छ । १४औं महाधिवेशनको संघारमा पुगेको नेपाली कांग्रेसको नेतृत्व लिने दाउमा रहेका वर्तमान सभाप... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानका अगाडि गले न्यायाधिश

२०७८ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चौतर्फी दबावलाई झेल्दै अघि बढेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा नदिने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु इजलासमा फर्कने भएका छन् । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हु... थप हेर्नुहोस्

कारागार पनि असुरक्षित

२०७८ कार्तिक २३

ताजा नेपाल

विराटनगर । राजनीतिक रुपमा अराजकताको वृद्दि हुन थालेपछि देशका कुनै पनि स्थान अनुशासित छैनन् । विभिन्न अपराधमा बन्दी जीवन बिताइरहेका कैदीहरुको बिचमा समेत कारागारभित्रै दुई पक्षबीच दोहोरो भिडन्त हुन थालेको छ । सो क्रममा ६ ज... थप हेर्नुहोस्

प्रधानन्यायधिस र न्यायधिसहरुको लडाँइ !

२०७८ कार्तिक २३

ताजा नेपाल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार श... थप हेर्नुहोस्

म्ह पूजाको दिन ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट, एकै परिवारका चारजनाको मृत्यु

२०७८ कार्तिक २३

ताजा नेपाल

कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए । यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो... थप हेर्नुहोस्

छिमेकीको किडा स्थल बन्दैछ देश !

२०७८ कार्तिक २३

ताजा नेपाल

दलहरुमा सैद्दान्तीक विचलन भएकोले नेपालको गणतन्त्र प्रति गणतान्त्रिक मुलुकहरुको विश्वास गुम्दै जाँदा छिमेकीहरुको नेपाल किडा स्थल भएको छ । भ्रष्टाचार कुशासन वर्तमान सत्ताको गहना बन्दैछ । देशमा विसंगतिको चरमचुली छ । तर राजन... थप हेर्नुहोस्

वारकी पारको तयारीमा चोलेन्द्र

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा सामेल भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्याय क्षेत्रमै घेराबन्दीमा परे पनि राजनीतिक दलहरुले भने उनका विरुद्धमा बोल्ने हिम्मत गरेका छैनन् । दलहरुको आड पाएका राणा अदालतको काम सुचारु गर्... थप हेर्नुहोस्

बालबालिकाका लागि एक करोड डोज खोप खरिद गरिँदै

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने न... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा अर्को भागवण्डा, पौडेललाई दुई महिने जिम्मेवारी

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। सत्ता सम्हालेको ८८ दिनमा सरकारले पूर्णता पाएको सत्ता गठबन्धनले सरकार संचालनमा सहयोग गर्न समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सद... थप हेर्नुहोस्