Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कालो हरिण काण्डको २५ वर्षपछि सुनुवाइ हुँदै

२०८२ श्रावण १६

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानको कालो हरिण (ब्ल्याकबक) सिकार मुद्दाले २५ वर्ष पूरा गरिसकेको छ, तर यसको अन्तिम नतिजा अझै टुङ्गिएको छैन। अभिनेता सलमान खानले कालो हरिण शिकार मुद्दामा आफूलाई सुनाइएको पाँच वर्षको जेल सजाय... थप हेर्नुहोस्

प्रचण्डप्रति माओवादीमा चुलिँदो असन्तुष्टि

२०८२ श्रावण १६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा पुगेकाहरुले हत्तपत्त ठाउँ नछाड्ने समस्याले नेपालको वापमन्थी आन्दोलन शिथिल बन्दै गएको छ । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरु... थप हेर्नुहोस्

माओवादीको स्थायी समिति बैठक भोलिदेखि सुरु हुँदैछ

२०८२ श्रावण १५

ताजा नेपाल

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा तय गरेको थियो । पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध ... थप हेर्नुहोस्

रूस र भारतको मित्रताबाट चिडिएका ट्रम्पले भारतलाइलाई २५ प्रतिशत कर लगाउने

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन् । नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट जरिवाना लगाउने पनि उनले घोषणा गरेका छन्। ट्रम्पले आफ्न... थप हेर्नुहोस्

बालुवाटारमा जुटे कांग्रेस–एमालेका शीर्ष नेता, मन्त्रीको मनमा बज्यो ढ्याङ्ग्रो

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले ... थप हेर्नुहोस्

मन्त्रीमण्डल हेरफेरको पक्षमा ओली, सभापति देउवासँग भेटवार्ता

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने... थप हेर्नुहोस्

नाउपामा देखियो भाँडभैलो, आज नयाँ समिति तोकिँदै

२०८२ श्रावण १५

ताजा नेपाल

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आज नयाँ कार्यसमिति चयन गर्ने भएको छ । हिजोदेखि काठमाडौँमा राष्ट्रिय भेला जारी छ । बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको भेलामा रन्जिता पक्षका केन्द्रीय सदस्य तथा सांसद उपस्थित छैनन... थप हेर्नुहोस्

विधान महाधिवेशनका लागि कसले के पाए जिम्मवारी ?

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । हिजो बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी दिएको छ । महासचि... थप हेर्नुहोस्

बागमतीमा रोकियो तीन मन्त्रीको शपथ, तुहियो सपना

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ता टिक्छ भने जे पनि गर्न तयार हुने रोग संघीय सरकारले सिकाएकै छ । बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको शपथ अचानक स्थगन गरिएको छ। आज दिउँसो १ बजे गर्ने गराउने भनिएको शपथ प्रदेश प्रमुखको कार्यालयले अकस्... थप हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफल ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभ... थप हेर्नुहोस्