Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्री छान्दै माओवादी केन्द्र

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ । यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका... थप हेर्नुहोस्

पोल भाडा नतिर्नेको लाइन चट्

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । सरकारलाई तिर्नुपर्ने कर, बिजुलीको पैसो, पानीको बिल तिर्न नपरे हुन्थ्यो भन्ने सोच व्यवसायीको हुन्छ । त्यसैले त विद्युतको महसुल बक्यौता १९ अर्व बाँकी हरेको हो । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत... थप हेर्नुहोस्

वैकल्पिक खेलाडीले दिलाए नेपाललाई ऐतिहासिक जित

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । नेपालका लागि सब्स्टिच्युट ... थप हेर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिइन्

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढ... थप हेर्नुहोस्

ओलीले एमाले नेकपाको विदेश नीतिमा कसैसँग वैरभाव नहुने बताए

२०७८ आश्विन १५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको विदेश नीतिमा कसैसँग वैरभाव नहुने बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, हाम्र... थप हेर्नुहोस्

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

२०७८ आश्विन १५

ताजा नेपाल

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ : ५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्... थप हेर्नुहोस्

एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश

२०७८ आश्विन १५

ताजा नेपाल

नेकपा एमालेको जारी विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका छन् ।  नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । पौडेलको प्र... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठक अनिश्चित

२०७८ आश्विन १५

ताजा नेपाल

आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै ... थप हेर्नुहोस्

उपमेयर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

२०७८ आश्विन १५

ताजा नेपाल

रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना न... थप हेर्नुहोस्

प्रचण्डले भने आत्महत्या गर्ने कि फेरि लड्ने

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् । अनेरास्ववियू क... थप हेर्नुहोस्