Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मोदीलाई ओलीको सन्देश

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताएका छन् । बीबीसी हिन्दीसँगको संवादमा प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदै... थप हेर्नुहोस्

बजेट ल्याउँदै प्रदेश सरकार

२०७८ जेष्ठ २४

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाउने भएको हो । संघीय सरकारको अनुदान र प्... थप हेर्नुहोस्

हार खाए प्रचण्ड

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । साथै प्रचण्डले ओली... थप हेर्नुहोस्

हवाई इन्धन घट्यो

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल आयल निगमले हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ को मूल्य घटाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्ति अनुसार गएराति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाउने निर्णय भएको उ... थप हेर्नुहोस्

अध्यक्ष थापाको सपना राणा र लोहनीले तुहाए

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । पूर्व पञ्चहरुको तीन झुण्डाको एकता हुँदा गीता छोएर अब पार्टी विभाजन गरिने छैन भन्ने कसम खाएका तीन अध्यक्ष यति खेर राप्रपा भित्र आलोचित हुँदै छन् । सत्तामा जाने विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्... थप हेर्नुहोस्

कोलपूर अस्पतालले शुरु गर्याे बैरङ्ग सेवा

२०७८ जेष्ठ २४

ताजा नेपाल

नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा ओपिडी सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै... थप हेर्नुहोस्

विद्यालयस्तरीय कक्षा असार १ सञ्चालन हुने

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । सरकारले आगामी असार १ गतेबाट बिद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरे... थप हेर्नुहोस्

निषेधज्ञा लागू गर्दा प्रहरी र स्थानियबिच झडप, डिएसपी सहित ७ जना घाइते

२०७८ जेष्ठ २४

ताजा नेपाल

रौतहट । रौतहटको गरुडामा निषेधाज्ञाको कार्यान्वय गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झडप भएको हो । गेडह... थप हेर्नुहोस्

भोलिदेखि खोप लगाइने-कुन ठाँउमा लाइने, कुन उमेरको समूहको पालो कहिले ?

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । सरकारले भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ... थप हेर्नुहोस्

प्रचण्ड र माधवबीचको भेटवार्तामा के-के भयो त कुराकानी ?

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनि... थप हेर्नुहोस्