Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संक्रमित बढेपछि उपत्यकामा फेरि साउन २७ सम्म निषेधाज्ञा (आदेशसहित)

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौं । जनजीवन सामान्य बन्दै जाँदा राजधानीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ। पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइँदै लगिएपनि कोरोना संक्रमणमा कमि नआएका कारण स्थ... थप हेर्नुहोस्

ओलीका मान्छेले नाफा घटाएपछि प्राधिकरणमा कुलमानको खोजी

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हितेन्द्रदेव शाक्यले चुहावट बढाउँदै ११ अर्बको नाफा ५ अर्बमा झारेपछि फेरि कुलमान घिसिङलाई प्राधिकरण जिम्मा लगाइने भएको छ । प्रधान... थप हेर्नुहोस्

एमसीसी सम्झौता र नेपालको वर्तमान राजनीति

२०७८ श्रावण १९

ताजा नेपाल

ज्ञानबहादुर क्षत्री पूर्ववर्ती सरकारहरूका पालामा, विभिन्न समयमा अमेरिकाको Millian Challange Corporation नामक एउटा कम्पनीसँग भए गरेका वार्ता र सहमतिको आधारमा उक्त कम्पनी र नेपाल सरकारको तर्फबाट हस्ताक्षरित एमसीसी सम्... थप हेर्नुहोस्

रविन्द्र मिश्र मार्फत फालिएको सिआइए एजेण्डा

२०७८ श्रावण १९

ताजा नेपाल

अर्जुन ज्ञवाली कुनै समय नेपाल साप्ताहिकमा मनुज चौधरीको छद्म नाममा लेख्ने सञ्चारकर्मी रविन्द्र मिश्र र अजयपीनाथ छद्म नाममा लेख्ने पुर्व प्रधान सेनापति रुकमाङगत कट्वाल नेपाललाई भुटानीकरण गर्ने मिसनमा कलम चलाएका पात्... थप हेर्नुहोस्

श्रीमतीको हत्यापछि आत्महत्या

२०७८ श्रावण १९

ताजा नेपाल

धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर... थप हेर्नुहोस्

बाइबाई पारस खड्का

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन् । डेढ दशकदेखि राष्ट्रिय टोल... थप हेर्नुहोस्

केपी ओली र माधव नेपालको अर्थपूर्ण भेटघाट

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौं। अलग अलग बाटो हिँड्ने प्रयासमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अर्थपूर्ण घेटघाट हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटव... थप हेर्नुहोस्

२४ घण्टामा ३१२५ संक्रमित थपिए, १७५ जना भेन्टिलेटरमा

२०७८ श्रावण १८

ताजा नेपाल

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ... थप हेर्नुहोस्

सिर्श नेताहरुको बैठक सिंहदरबारमा

२०७८ श्रावण १८

ताजा नेपाल

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बा... थप हेर्नुहोस्

माओवादीका पाँच मन्त्री छानिँदै

२०७८ श्रावण १८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने भएको छ । भएजति सबै सांसदले मन्त्रीको आशा गरेपछि भागवण्डा मिलाउनै मुस्किल भएका बेला आज शीर्ष नेतृत्वले तय गरेको सूचि बमोजिम मन्त्री छानि... थप हेर्नुहोस्