Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अक्सिजनको हाहाकार यसरी हट्दैन

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाण्डौ । सरकारले कोरोना महामारी नियन्त्रणका नाममा देखिने गरि काम गरेको छैन । अस्पतालमा अक्सिजन नपाएर बिरामीहरु मर्न थालेपछि सिहंदरबारमा बसेर उपप्रधानमन्त्री इश्वर पोख्रेलको नेतृत्वमा रहेको सिसिएमसीले दिएको निर्देशन सम... थप हेर्नुहोस्

मदनकृष्णले अस्पतालमै मनाए जन्मदिन

२०७८ जेष्ठ १

ताजा नेपाल

वरिष्ठ हाँस्य कलाकार कलाकार मदनकृष्ण श्रेष्ठको अस्पतालबाटै आफ्नो जन्मदिन मनाएका छन् । आज अक्षय तृतीया नेपाली तिथिअनुसार परेको आफ्नो जन्मदिन उनले मेडिसिटी अस्पतालमै मनाएका हुन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार... थप हेर्नुहोस्

कांग्रेस उपसभापति गच्छदार पत्नीको कोरोना संक्रमणले निधन

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत उनको शनिबार बिहान ४ः४५ बजे निधन भएको हो । लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भा... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । ‘सेल्फ बैंकिङ’को अवधारणा अनुरुप एन आईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ। यो सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र ज... थप हेर्नुहोस्

०७५ जेठ २ मा फर्किएला त एमाले ?

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । यसबीचमा केही जालझेल र षड्यन्त्र भएन भने एमालेको एकता निरन्तर हुने देखिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्र... थप हेर्नुहोस्

मधेशबाट सरकारमा जान क–कसले खुट्टा उचाले

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई ... थप हेर्नुहोस्

म मरे भने त यो शहरको डेरामा… (भिडियोसहित)

२०७८ जेष्ठ १

ताजा नेपाल

युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा...’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्... थप हेर्नुहोस्

आज थप २०३ जना कोरोना संक्रमितको ज्यान गयो, ८ हजार ५२० नयाँ संक्रमित

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । नेपालमा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २०३ जना कोरोना संक्र... थप हेर्नुहोस्

शीतल निवासमा सपथ, बानेश्वरमा खोप

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र श... थप हेर्नुहोस्

प्रमले तोडे आचार संहिता

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओली नेपालको संविधान र कानूनभन्दा माथि छन् । उनलाई राष्ट्रपतिले सम्झाउने कुरा भएन किनकी राष्ट्रपति विद्या भण्डारी केपि ओलीले कानून विपरीत पठाएको पत्रलाई लाहछाप लगाउने मात्र हुन् । निर्वाचन आ... थप हेर्नुहोस्