Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देउवा दरबारमा महत्तो खुसुक्क

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको पक्षमा लागेर मधेसका मुद्दा कानूनी रुपमा समाधान हुने आश गरेको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । आज महतो देउवालाई भ... थप हेर्नुहोस्

न्यायधिस श्रेष्ठको निधन

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्... थप हेर्नुहोस्

महन्तले साथ दिदा कहाँ कति भत्किने

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । आज बेलुकीसम्म राजनीतिक दलहरलाई बहुमत सिद्ध गरि सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय पूरा हुदैँछ । तर मुलुकको राष्ट्रिय समस्या भन्दा व्यक्तिगत स्वार्थपूर्तिको फाइदा बेफाइदालाई गणना गरेर काँग्रेस, माओवादी, जसप... थप हेर्नुहोस्

आज पनि घट्यो सुनको मूल्य

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । सुनको मूल्यमा उतारचढाव जारी छ । गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९... थप हेर्नुहोस्

विद्रोहीको विद्रोहबारे एमालेमा छलफल

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको एकता कायम रहने नरहने आजको दिनले निर्णय गर्नेछ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको ब... थप हेर्नुहोस्

जनता मरिरहँदा सत्ताको अंकगणित ?

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । मुुलुक कोरोनाले ढलाउनै लाग्दा देशका मुख्य राजनीतिक दल भने संसदको अंकगणितमा रमाएका छन् । जनतालाई अक्सिजन चाहिँदा राजनीतिक दलहरु सत्ताको खेलमा रमिते बनेका छन् । आज राति ९ बजेभित्र बहुमतको सरकार गठनका लागि दुई वा... थप हेर्नुहोस्

काउसो बोकेर भोट फल्दैन कमरेड

२०७८ बैशाख २९

ताजा नेपाल

- इश्वरी वाग्ले मात्नु हुदैनथ्यो प्रम ओली माते । उनमा सदभाव, सदाचार, समानता र खुलस्त व्यवहार निष्पक्षता रहनेछ । गुटको नेता बनेर आफ्नो प्रशंसा खोज्ने चरित्रका धनी केपि ओलीले पार्टीको होइन गुटको, देशको होइन कुनै... थप हेर्नुहोस्

आज कोरोनाबाट १६८ जनाको मृत्यु, ९३०५ जनामा संक्रमित

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कार... थप हेर्नुहोस्

पैसामा बिक्दा पद गयो

२०७८ बैशाख २९

ताजा नेपाल

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटा... थप हेर्नुहोस्

७५ लाखको सिलिण्डर नेपाल भित्र्याइदै

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । सरकारले अक्सिजन उत्पादन कम्पिनीहरुलाई कोभिडका विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन जोड दिइरहेको छ । अस्पतालहरुमा अक्सिजनको अभावमा बिरामीहरु छट्पटाइ रहेका छन् । तर आवश्यक मात्रामा अक्सिजन नहुँद... थप हेर्नुहोस्