Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देउवाको झापडपछि ओलीको शरणमा

२०७८ बैशाख २६

ताजा नेपाल

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे लगातै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्... थप हेर्नुहोस्

मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास प्रस्ताव

२०७८ बैशाख २६

ताजा नेपाल

बुटवल । अल्पमतमा भए पनि सत्ता छोड्न नचाहाने ओली प्रवृत्तिका कारण संसदीय मुल्य र मान्यता तहस नहस भइरहेको बेला लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प... थप हेर्नुहोस्

संवैधानिक परिषदको बैठकमा जालान् जबरा श्रीमान् ?

२०७८ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहान बालुवाटारमा डाकेको बैठकमार्फत केही संवैधानिक नियुक्ति गर्ने चर्चापछि विपक्षी दलहरूले बै... थप हेर्नुहोस्

यसरी पल्टिँदैछ ओलीको सत्ता

२०७८ बैशाख २६

ताजा नेपाल

यसरी पल्टिँदैछ ओलीको सत्ता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी अन्त्य गर्ने मोर्चाबन्दीको तयारीमा रहेका विपक्षी दलहरुको भित्री तयारी कसिएका बेला प्रधानमन्त्री केपी ओलीको कदम के हुन्छ भन्ने अन्योल जारी रहेको छ... थप हेर्नुहोस्

यी हुन् ओलीको दम्भ गिराउन तयार मान्य

२०७८ बैशाख २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मँ ओलीको दम्भ गिराउन माधव नेपाल र झलनाथ खनाल समूहले आफ्नो सांसद पद नै तिलाञ्जली दिने भएको छ । नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधवकुमार नेपाल समूहका सांसदहरु रा... थप हेर्नुहोस्

आज मात्र ८४१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु

२०७८ बैशाख २५

ताजा नेपाल

काठमाण्डौ । २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जन... थप हेर्नुहोस्

असफलता नै असफलता बहुमत र दुई तिहाई ल्याएर के भयो ?

२०७८ बैशाख २५

ताजा नेपाल

अब केका लागि जनतासँग भोट माग्ने यो देशमा राजतन्त्र सक्किएर गणतन्त्र आयो त्यही समय देखि राजनीति किचलो शुरु भइरहेछ । गणतन्त्र आईसके पछि माओवादीले चुनावमा भाग लिई सबै भन्दा ठूलो पार्टी भई सरकार गठन गरेको थियो । उसलाई त्यो ... थप हेर्नुहोस्

काग्रेसले गर्याे संविधानिक परिषदको बैठक बहिस्कार

२०७८ बैशाख २५

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गर... थप हेर्नुहोस्

खोपको कमिशनले काँग्रेस आगो

२०७८ बैशाख २५

ताजा नेपाल

काठमाडौँ । सत्ता सञ्चालकहरु विरामीलाई लगाउने खोपमा त कमिशन खोज्छन् भने पशुपतिमा प्रयोग हुने दाउराबाट कति कमिशन खालान् ? नेपाली कांग्रेसले कोरोना विरुद्धको खोप खरिदमा चलखेल गर्नेमाथि कारबाही गर्न माग गरेको छ। शुक्रबार सभा... थप हेर्नुहोस्

काँग्रेसले के गर्ला त निर्णय ?

२०७८ बैशाख २५

ताजा नेपाल

काठमाडौं । देशको राजनीति तरल बनेको छ । सत्ताका सञ्चालकहरु कमिशनका लागि जे पनि गर्न अगाडि बढेका छन् भने प्रतिपक्षी दलको भूमिका काँग्रेसले निभाउन नसक्दा सत्तापक्षको मनपरी बढेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले य... थप हेर्नुहोस्