Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नगरकोट सडकको सुधार कहिले होला ?

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । कुनै बेला भोटाहिटिमा कम्प्युटर चलाएर बिहान बेलुकीको छाक टार्ने शारदा अधिकारी अहिले क वर्गको ठेकदार बनेका छन् । उनले माओवादी जनयुद्धको समयमा ससूराबाट उठेका चन्दा कुम्लाएर धनाध्य बनेको धेरैलाई थाहा छैन भन्ने नस... थप हेर्नुहोस्

मुआब्जा नटुङ्गिदा सडक अलपत्र

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । बजेटको व्यवस्थापन नगरि लहडमा घोषणा गरिएका भौतिक पूर्वधारको क्षेत्र अहिले अलपत्र अवस्थामा देखिएको छ । यस्तै नमूनाको रुपमा चाबहिल–साँखु सडक देखिएको थियो । यतिखेर त्यो सडक बने पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । ... थप हेर्नुहोस्

रसियाबाट खोप ल्याउन अनुमति

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुम... थप हेर्नुहोस्

पहाडि जिल्लाका अस्पताललाई ८० लाख

२०७८ बैशाख २४

ताजा नेपाल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका ला... थप हेर्नुहोस्

बत्ति बाल्दै काग्रेस खोज्दै प्रम ओली

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । सत्ता अहंकारले मात्न शुरु गर्दा अब प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसलाई बत्ति बालेर खोज्नु पर्छ काँग्रेस ५० वर्ष सत्तामा आउदैन भन्दै कूर्लेका प्रम ओली आफ्नो सत्ता अहंकारले दुर्ई तिहाईको सरकार भत्काएर... थप हेर्नुहोस्

यातायात बन्द हुँदा पनि मनपरि भाडा

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । कोरोना महामारी चर्किएपनि सडकमा यातायातको कमि छैन । सरकारले अन्तराष्ट्रिय उड्यान र आन्तरिक हवाई उड्यान बन्द गरेपछि विदेशबाट आएका नेपालीहरुलाई लुट्ने नेपालीहरु नै खडा भएका छन् । गाडी नै नपाएका बेलामा रु एक हजार... थप हेर्नुहोस्

नेता फकाउँदैै अहंकार दबाउँदै

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका युवा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईलाई विहीबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । शीतल निवासबाट फर्केका प्रधानमन्त्री ओलीले आधा रातसम्म दुई युवा ने... थप हेर्नुहोस्

हेलिकप्टरमा बादल मकवानपुर

२०७८ बैशाख २४

ताजा नेपाल

मकवानपुर । गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा आईपुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका थि... थप हेर्नुहोस्

कालोबजारीको आरोपमा पक्राउ

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौँ । अक्सिमिटर तथा सेनिटाईजर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज सञ्चालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं का... थप हेर्नुहोस्

काठमाडौंमै ९१ पत्रकार कोरोना संक्रमित

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौँ । काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोनाभाइरसको संक्रमण भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका हुन् । नेपाल पत्रकार महासंघ प्र... थप हेर्नुहोस्