Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुई प्रहरी उपरीक्षकको निलम्बन फुकुवा गर्न सिफारिस

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरीक्षकको निलम्बन फुकुवा गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निल... थप हेर्नुहोस्

आज ओली र नेपालको निर्णायक वार्ता

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौं। नेपालीमा उखानै छ, अप्ठ्यारो परेपछि कोरीको पनि पाउ मोल्नु । अहिले ओलीको डुक्राइ गलेको छ । सबैतिरबाट घेरिएपछि साढे भएका ओली नरम शैलीमा आफूले कारबाही गरेका पार्टीका नेताहरुसँग प्रस्तुत हुँदेछन् । नेकपा (एमाले) का ... थप हेर्नुहोस्

देलान् त बादलले उम्मेदवारी

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्वले निम्त्याएको सत्यानासअन्तर्गत आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर... थप हेर्नुहोस्

आज मात्र ९०७० जना संक्रमित, ५६ जनाको मृत्यु

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाण्डौ । २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनाम... थप हेर्नुहोस्

५ बजे मन्त्री परिषद बैठक

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्... थप हेर्नुहोस्

कोरोना संक्रमितको लागि २० हजार बेड, १७ सय आईसीयू

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ स... थप हेर्नुहोस्

सुनको मुल्य फेरि बढ्यो

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।त्यस्तै, तेजाबी सुन आज... थप हेर्नुहोस्

२२ न्यायधिस कोरोनाको चपेटामा

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतक... थप हेर्नुहोस्

कमिशनको चक्करमा ओलीका सेनामेना

२०७८ बैशाख २३

ताजा नेपाल

कोरोनाका नाममा दलालहरुको दाउपेच काठमाण्डौ । कोरोना महामारीले हरेक दिन मानिसको मृत्यु संख्या बढिरहेको छ । राज्यको संञ्चालकहरुलाई भने यो महामारी कमाई गर्ने माध्यम बनेको छ । सरकारकै सेरोफेरोमा चम्किएको कमिशनको चक्करले स्वा... थप हेर्नुहोस्

डनबाट नेता चल्दा शुद्द खोज्ने ?

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाण्डौ । राजनीतिमा सिद्दान्त र प्रतिबद्धताको विषय महत्वपूर्ण हुन्छ । तर नेपालका नेताहरुमा पद र पैसाले महत्व पाउँदा समाजका अपराधीहरु राजनीतिको उच्च तहमा सहज तरिकाले पुग्छन् भन्ने कुरा गण्डकी प्रदेशमा गुण्डा नायक दिपक म... थप हेर्नुहोस्