Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रिय सभामा सरकार पक्ष पछारिदै

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाण्डौ । आगामी जेठ ६ गते बागमति प्रदेश र १७ गते लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सांसद पदको निर्वाचन हुँदैछ । यो निर्वाचनमा मत दाताका रुपमा संघ, प्रदेशका सांसदहरु र स्थानिय तहका मेयर, उपमेयर गाँउपालिका अध्यक्ष, उपाध्यक... थप हेर्नुहोस्

वीर लगायत चार ठाँउमा कोभिड अस्पताल

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार... थप हेर्नुहोस्

मन्त्री र सांसद पनि कोरोनाको सिकार

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले विश्वासको मत लिन वैशाख २७ गते आहवान् गरिएको संसदको विषेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार सांसदलगायत कर्मचारीहरुको स्वा... थप हेर्नुहोस्

कक्षा १० र १२ को परिक्षा नहुने सम्भावना

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् । देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा ज... थप हेर्नुहोस्

सत्ताका लागि ओलीले कुनै विकल्प बाँकी नराख्ने, फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको तयारी

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । राजनीतिलाई सोझो र सहज यात्रामा नहिँडाउने प्रधानमन्त्री ओलीले फेरि मुलुकलाई अर्को संकट नथप्लान् भन्न सकिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर ... थप हेर्नुहोस्

अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई सेवामा फर्कँन सेनाको निर्देशन

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गीअड्डामा बसेको बैठकले २०७२ सालभन्दा पछाडि नेपाली... थप हेर्नुहोस्

भारतमा संक्रमितको नयाँ रेकर्ड

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा दोस्रो पटक संक्रमितको संख्या ४ ला... थप हेर्नुहोस्

आजदेखि निषेधाज्ञा थप कडा, एम्बुलेन्समा विरामी र कुरुवा मात्रै

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाण्डौ । निषेधाज्ञा गरेको हप्ता दिन बितिसक्दा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको बेला सरकारले आजदेखि निषेधाज्ञालाई थप कडा बनाउने भएको छ । प्रशासनले फेरी एक हप्ताका लागि थप गरेको छ । पहिलो हप्ताको तुलनामा थपि... थप हेर्नुहोस्

आज मात्र ८६५९ संक्रमित, ५८ जनाको मृत्यु

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना... थप हेर्नुहोस्

१६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्यो । जसको असर नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । समग्रमा सेयर बजार घटे पनि केहि कम्पनीहर... थप हेर्नुहोस्