Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुन्धारामा बलत्कारको आरोपमा लामा प्रकाउ

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ... थप हेर्नुहोस्

राष्ट्रिय सभामा एकै पार्टीका दुई उमेद्वार

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा (बादल) लाई उम्मेदवार बनाएको छ भने माओवादीले... थप हेर्नुहोस्

९ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २२

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पु... थप हेर्नुहोस्

प्राधिकरणले दियो यी ठाँउमा उड्यान अधिकार

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका... थप हेर्नुहोस्

गाडी बन्द हुँदा धमाधम कालोपत्रे

२०७८ बैशाख २२

ताजा नेपाल

गलेश्वर । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालो पत्रको काम शुरु भएको छ । मुस्ताङको क... थप हेर्नुहोस्

गृहबाट सुरक्षा फौजको पिडामा छैन ख्याल

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । ठूलो पदमा सरकारको ध्यान जान्छ । सानो पदका लागि गृहमन्त्रालय मात्र होइन आईजीपीहरुको समेत ध्यान नपुग्दा शसस्त्र प्रहरी र नेपाल प्रहरीमा राजीनामा दिने लहर चल्यो । प्रहरीले राजीनामा किन छानबीन समेत गर्यो । त्यहाँ... थप हेर्नुहोस्

डाँगीको राजीनामाले शंकरलाई आपत

२०७८ बैशाख २२

ताजा नेपाल

बुटवल । आफ्नो पक्षमा ४१ जना संसद भएको कागज प्रदेश प्रमुखलाई बुझाएर मुख्य मन्त्री पद त्याग गरेको ६ घण्टा नबित्दै पूर्ण मुख्य मन्त्रीमा नियुक्ति भएका शंकर पोख्रेललाई संकट थपिदो छ । विपक्षी मोर्चाले मुख्य मन्त्री पोख्रेललाई... थप हेर्नुहोस्

यी ४० अस्पताललाई बाढियो कोरोनाको खोप

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । कोरोना भाइरस कोभिड—१९ का जटिल खालका बिरामीले प्रयोग गर्ने रेम्डिसिभिर औषधि उपत्यका लगायत विभिन्न अस्पताललाई वितरण गरिएको छ । काठमाडौंमा मंगलबार तीन हजार भाइल औषधि भित्रिएको औषधि व्यवस्था विभागले जनाएको छ । हा... थप हेर्नुहोस्

रसियाबाट खोप ल्याइदै, खोपको मुल्यका लागि अनुदान माग्दै सरकार

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी... थप हेर्नुहोस्

सरकारले केही गरेन, संघसंस्थाले सडकमा खाना खुवाउँदै !

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यस... थप हेर्नुहोस्