Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आर्याघाटमा दाउराको माग बढ्यो

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । पशुपति आर्याघाटमा विद्युतीय शवदाहा गृहले धान्न नसकेपछि दाउराबाट कोभिडबाट मृत्यु भएकाको लास जलाउने क्रम बढिरहेको छ । यतिखेर उद्योग तथा निर्माण क्षेत्रका मज्दुरहरु काम बिहीन भए पनि आर्यघाटमा भने सुकबहादुर तामाङ ... थप हेर्नुहोस्

निर्णायक शक्ति भित्रै आन्तरिक कचमच

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाण्डौ । सत्ताको निर्णयक बनेको जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चैन नहुँदा फरक समूहका नेताहरुको फरक धारणा आईरहेका छन् । राजनीतिक संकट परेको बेला निर्णयक शक्तिको रुपमा देखिएको जसपा भित्र सत्ता समीकरणका लाग... थप हेर्नुहोस्

जहाँ भेन्टिलेटर र आईसीयू छ त्यहाँ जनशक्ति छैन

२०७८ बैशाख २८

ताजा नेपाल

रौतहट । रौतहटको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसी... थप हेर्नुहोस्

कालीमाटीको तरकारी बजारमा खुद्रा बन्द

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबा... थप हेर्नुहोस्

रोकिएको भेरोसेल खोप जेठ २ बाट

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाण्डौ । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, क... थप हेर्नुहोस्

फेरि १५ दिन थपियो लकडाउन

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौ... थप हेर्नुहोस्

अक्सिमिटर कालोबजारी गर्ने ७ पक्रिए

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाण्डौ । नेपाल प्रहरीको अपराध महाशाखाले शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्न... थप हेर्नुहोस्

गण्डकीमा ११ जनाको ज्यान गयो

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्... थप हेर्नुहोस्

लुटिसके पछि प्राधिकरणको रोइलो

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । देशमा महामारी चम्कदा रमिते बन्दै कमाउन पल्टेका व्यक्तिहरु सरकारको अधिनमा हुदैनन् । उनीहरु सरकार भन्दा ठूला संविधान भन्दा माथि भए जस्तो देखाउछन् । यस पटक पनि विश्व महामारीको मौका छोपी कोरोना संक्रमित बिरामीहरुक... थप हेर्नुहोस्

कुवेतले लगायो उड्यान प्रतिबन्ध

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाण्डौ । नेपालको वैदेशीक रोजगारीको क्षेत्र यतिखेर थला परेको छ । नेपाली श्रमिकहरुको गन्तब्य स्थल कुवेतले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रत... थप हेर्नुहोस्