Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

२०७७ सालका उथल पुथल र विवादीत घटना क्रम

२०७८ बैशाख १

ताजा नेपाल

घटना क्रम : १ काठमाण्डौ । २०७७ साल धेरै चर्चाको शिखरमा रहयो । विषेश न्यालयले गरेको फैसला कोरोना महामारीबाट प्रवाभित न्यालयले कार्तिक पछि भने गति लियो । लकडाउनका कारणले चैत १५ देखि कार्तिकसम्म धेरै सर्वसाधारण आम नागरिक... थप हेर्नुहोस्

बालबालिका र युवामा कोरोना संक्रमण

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्। लक्षण देखिने, सिकिस्त भएर ... थप हेर्नुहोस्

सचेत भए लकडाउन गर्न पर्दैन

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह... थप हेर्नुहोस्

प्रहरी लगाएर नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गर्ने

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गराउने भएको छ। ठेक्का लिएको कम्पनीलाई पटक(पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। उनका अनुसार कमलादीस... थप हेर्नुहोस्

वैशाख ५ मा पुग्यो काँग्रेस केन्द्रीय समिति बैठक

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । सत्ताको अन्योल र पार्टी महाधिवेशनको तयारीमा नेपाली काँग्रेस लाग्न नसक्दा मुलुक नै अन्योलको भूमरिमा फसेको बेला नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ । चै... थप हेर्नुहोस्

जितु र दीपक महजोडीको यस्तो सुझाव

२०७७ चैत्र ३१

ताजा नेपाल

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र हास्य अभिनेता जितु नेपालबीच सम्बन्ध चिसिएको लामो समय भइसकेको छ । लकडाउनको समयमा ‘मुन्द्रेको कमेडी क्लव’शो दीपा बाहिरिएपछि उनीहरुबीच मनमुटाव बढेको हो । हरेक फिल्ममासँग सँगै काम गर्... थप हेर्नुहोस्

भूसको आगोझै फैलियो कोरोना, नयाँ जनस्वास्थ्य मापदण्ड आउँदै

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । भूसको आगो जसरी भित्रभित्रै कोरोना फैलिएपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपम... थप हेर्नुहोस्

दोलखामा मध्यरातमा भएको दुर्घटनामा चार जनाको ज्यान गयो

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइ... थप हेर्नुहोस्

ओलीको विकल्पमा पनि उनै

२०७७ चैत्र ३०

ताजा नेपाल

काग्रेसलाई सरकार बनाउने ठाँउ थियो । त्यो काग्रेस निर्णय हिन हुदै गर्दा मधेसका दलका नेताले मात्तिएको कुरा गरे । मधेस सबैको साझा हो तर त्यसले त्यो बुझ्दैन । किनकी महन्त, राजेन्द्र महत्तोहरुले निर्देशन कुरेका छन् । सांसदले ... थप हेर्नुहोस्

प्रमको इच्छा थियो त्यो ?

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाण्डौ । स्थानीय सरकारले जनतालाई नै सुकुम्बासी बनाउछ भन्ने सोचसम्म नराख्ने राजनीति चेतना उल्टो भयो । प्रमकेपि ओलीको गृह जिल्ला झापामा दमक नगरपालिकाले पूर्खाको समय देखि घर झुपडीको भरमा बास बसेका गरिबका २० घर भत्कायो । ... थप हेर्नुहोस्