Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गण्डकी प्रदेशमै सरकार संकटमा

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाण्डौ । चर्चामा रहेको एमाले ओली पक्षले चम्काएको प्रदेश १ र बागमति प्रदेशमा हल्ला निकै भयो । सरकारबाट माओवादी हिड्यो मुख्य मन्त्रीहरु टिके । तर हल्ला नभएको गण्डकी प्रदेशमा भने एमालेका २७ सांसदले सरकार धान्न सक्दैनन् ।... थप हेर्नुहोस्

शसस्त्रमा घर जाने बेलाको हतार

२०७७ चैत्र ३०

ताजा नेपाल

बैशाख २० मा शसस्त्रका एआइजी पुष्प राम केसी घर जाने हुन् । उनको टीमका बंशी दाहाल सिपी गौतमहरुले म्याद थपका लागि एआईजी केसीलाई उचालेको चर्चा छ । रामशरण पौडेललाई बोकेर एआइजीले एक वर्ष म्याद थप्न सक्छन् भन्ने विश्वास धेरैलाई... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउने ७९ वर्षका दुई र ७१ वर्षका एक जना

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा कोरोना संक्रमितको संख्या थपिएको छ भने ज्यान गुमाउनेको संख्या पनि थपिएको छ । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ । सो अस्पत... थप हेर्नुहोस्

फेरि बढ्यो सुनको भाउ

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । फेरि सुनको भाउमा वृद्धि भएको छ । चैत ३० गते सोमबार, सुनको भाउमा सामान्य वृद्धि देखिएको हो भने चाँदीको भाउ स्थिर नै छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला... थप हेर्नुहोस्

नानक मठको जग्गा व्यक्तिको नाममा

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाण्डौ । संसारभरीका शिख समुदायको धार्मिक स्थलको रुपमा नयाँ बजार स्थिति विष्णुमतिको किनारमा रहेको गुरु नानक मठले चर्चेको जग्गामा मठका महन्त र गुठी संस्थानका हाकिमको मिलेमतोमा दोलखाबाट काठमाण्डौ आएर फलामे फर्निचर अद्योग... थप हेर्नुहोस्

ठेकेदारसँग झुकेको झुकै

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाण्डौ । पैसाले नीति बदल्छ चरित्रले व्यक्ति हेदर्छ । नेकपा एमालेको ओली गुटले धेरै कमाई गर्ने ठेकदार व्यापारी वर्गलाई रिझाउन कानून नै परिवर्तन गर्न थालेको छ । राम्रो भन्दा हाम्रोलाई जोड दिने सरकारले ठेकेदारको इच्छा पूर... थप हेर्नुहोस्

कोरोनाको दोस्रो लहर भयानक बन्दै, दुई सातामै थपिए २७१ बालबालिका

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं। बालबालिकालाई कोरोना संक्रमणको जोखिम कम हुने बनाइए पनि पछिल्लो समय नेपालका संक्रमित हुने बालबालिकाको संख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ... थप हेर्नुहोस्

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनमै केन्द्रीत

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिनको दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । पार्टीको १४ औं महाधिवेशनको आन्तिरिक व्यवस्थापनमा जुटेको कांग्रेसले राष्टिय रा... थप हेर्नुहोस्

साढे पाँच हजार युवाले दक्षिण कोरियामा अवसर पाउने

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली युवाको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियामा फेरि झण्डै साढे पाँच हजार युवाले अवसर पाउने भएका छन् । दक्षिण कोरियाको मानव संशोधन विभाग (चआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण... थप हेर्नुहोस्

संक्रमण बढ्यो त्यो पनि राजधानीमै

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौँ । विस्तारै नेपालमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्ट... थप हेर्नुहोस्