Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेकपा सचिवालय बैठक स्थगित

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो । मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढी... थप हेर्नुहोस्

सामाजिक सुरक्षामा सहभागी हुन वित्तीय संस्थालाई निर्देशन

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक सूचना ... थप हेर्नुहोस्

महानगर दिवस भव्यरुपमा मनाउने तयारी

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यससँगै महानगरले घोषणा भएका दिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाइदै आइरहेको छ । महानगर घोषणा भएको २५ वर्ष पुगेको छ । शन... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षद्वारा बहिस्कार

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय ... थप हेर्नुहोस्

भारी हिमपातको सम्भावना

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा... थप हेर्नुहोस्

विश्व सम्पदा सूचिनै कब्जा गर्ने शेर्पा समूहको पर्दाफास

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । माओवादी जनयुद्धले २३४ वर्षे राजतन्त्रलाई विस्थापित ग¥यो । मुलुक संसदीय व्यवस्थाको भ्रष्टाचार र कमिशनको दलदलबाट मुक्त गराउँदै लोकतान्त्रिक गणतन्त्र हुँदै संघीयतामा प्रवेश गरायो । ११ वर्षसम्म माओवादीको टाउकाको म... थप हेर्नुहोस्

४० हजार घुससहित प्रहरी निरीक्षक रंगेहात पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट ... थप हेर्नुहोस्

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका(६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई प्रहरीले पक्राउ गरेको छ । दोर्जेले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्... थप हेर्नुहोस्

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

धादिङ । जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना भई फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका(२ बस्ने २२ वर्षीया प्रेम माया तामाङलाई मंगलबार प्रहरीले ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका(१६ नगवा पोखरीबाट अवैध लागूऔषध चरेश करिब ३ केजी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका(८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया... थप हेर्नुहोस्