Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सम्बन्ध सुधारको प्रयासमा सभामुख

२०७७ चैत्र १०

ताजा नेपाल

काठमाडौं । अदालतले दुई दल बनाइदिएपछि प्रधानमन्त्री र सभामुखबीच दुरी बढ्दो छ । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि फागुन २३ गते बसेको संसदको पहिलो बैठकमा प्रधानमन्त्री उपस्थित भएनन्। सभामुख अग्निप्रसाद सापकोटाले ढिलाइ गर... थप हेर्नुहोस्

चिनियाँ राजदूत यान्छीले खुसुक्कै भेटिन् प्रचण्डलाई

२०७७ चैत्र १०

ताजा नेपाल

काठमाडौं । तत्कालिन नेकपाको विवाद मिलाउन निकै सक्रिय दक्षिणी छिमेकी मुलुक चीनकी राजदूत होउ यान्छीको सक्रियता फेरि बढेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ... थप हेर्नुहोस्

ट्राफिकको अंकुशले चालक बुरुक्क

२०७७ चैत्र ९

ताजा नेपाल

काठमाडौं । गोंगबुस्थित बसपार्क अगाडि बिहानै रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर कारवाही गरेपछि चालकले विरोध गरे। आफ्नो गल्तीविना नै जरिवाना लिन खोजेको चालकहरुको दाबी थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखासँग ... थप हेर्नुहोस्

रावलले भेटेनन् ओलीको `प्रेमपत्र`

२०७७ चैत्र ९

ताजा नेपाल

काठमाडौं । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ । अध्यक्ष ओलीको अवैधानिक निर्णय विरुद्ध उत्रेका उपाध्यक्ष भिम रावलले भने पत्र पाएक... थप हेर्नुहोस्

गेष्टहाउसमा बोलाएर गोप्य भिडियो अनि ब्ल्याकमेल

२०७७ चैत्र ९

ताजा नेपाल

काठमाडौँ– ‘हनी ट्र्याप’मा फसाइ रकम असुली गरेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । दुईजना पुरुषलाई गेस्ट हाउसमा भेट्न बोलाएर कोठामासँगै बसी गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै पैसा असुल्न खोजे... थप हेर्नुहोस्

भागरथी हत्या काण्ड अर्को निर्मला काण्ड ? अभियुक्तले किन यसाे भने ?

२०७७ चैत्र ९

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी निर्मलाले न्याय पाइनन् भनिरहँदा बैतडीकी भागिरथीले न्याय पाएकोमा सन्तुष्ट हुनुपर्ने अवस्था आयो । बैतडी दोगडाकेदार गाँउपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पुर्पक्षमा रहेका किशोर... थप हेर्नुहोस्

हिन्दु र बौद्ध फरक हुन भन्नेहरू विदेशी खेताला हुन्

२०७७ चैत्र ९

ताजा नेपाल

– योगी नरहरिनाथ राष्ट्रकाे अनुहार भाषाले देखाउँछ (योगी नरहरिनाथ नेपालको एक विशिष्ट विद्वान्् लेखक, कवि, इतिहासकार, हिन्दू धर्म र संस्कृतिका सच्चा प्रचारक, वैदिक आर्ष शिक्षा पद्धतिका समर्थक, कट्टर राष्ट्रभक्त र विलक... थप हेर्नुहोस्

कोरोना बढेको भन्दै फेरि यस्तो सर्कुलर

२०७७ चैत्र ८

ताजा नेपाल

काठमाडौं । पहिलो चरणको कोरोनालाई पराजित गरिसकेको नेपालमा दोस्रो चरणको कोरोना फेरि प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ। भारतमा कोरोना संक... थप हेर्नुहोस्

संविधान जोगाउन प्रचण्ड खटे

२०७७ चैत्र ८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले अहिलेको व्यवस्था मन नपाउनेहरुले... थप हेर्नुहोस्

जोशीको परिवारले सरकारी सहयोग लिएन

२०७७ चैत्र ८

ताजा नेपाल

काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपै... थप हेर्नुहोस्