Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जुर्मुराए पौडेल

२०७७ चैत्र ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटार बोलाएका छन् । पौडेलले आफ्नो निवास बोहोराटारमा दिउँसो एक बजेका लागि नेताहरुलाई बोलाएका हुन् । पौडेलले, महामन्त्री शशांक कोइर... थप हेर्नुहोस्

साँगीतिक संसारमा रमाउन चाहन्छु

२०७७ चैत्र ६

ताजा नेपाल

पदम राई, गायक नेपाली सुगम संगीतका सफल र चर्चित गायक हुन् पदम राई । उनलाई यो सफलता गीत, संगीत प्रतिको अथक साधनाका कारण मिलेको हो । ताप्लेजुङ जिल्ला, नाङ्खोल्याङमा जन्मेका गायक पदम राई सानै देखि जिल्लामा हुने विविध ... थप हेर्नुहोस्

यिनै हुन् जिउँदै मान्छे पुर्ने क्रूर डोजर चालक, परे फन्दामा

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । दुर्घटनामा घाइते भउका व्यक्तिलाई उपचार गर्नुको साटो उल्टो खाल्डो खनेर गाड्ने एउटा क्रूर चालक पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा जिउँदै मानिस डोजरले खाल्डो खनेर पुर्न... थप हेर्नुहोस्

माधव पक्ष संगठन विस्तारमा

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले नेतृत्व गरेको नेकपा एमालेले देशैभर समानान्तर संगठन विस्तारमा लागेको छ । दुई दिने भेलाबाट पार्टी गतिविधि अघि बढाउन भएको निर्णय अनुसार आफ्ना गतिविधि तीव्र बनाउन थालिएको हो । स... थप हेर्नुहोस्

गोरखपूरका आलमले ए.टी.यम फुटाए

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । आज बिहान साढे २ बजे काठमाडौं महानगर... थप हेर्नुहोस्

विश्वास पात्रले पनि ओलीलाई छोडे

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपि ओलीको अहंकार र दम्ब सहन नसकेर पार्टी नेताहरुले आक्रोश प्रकट गरिरहेको बेला उनका विश्वास पात्र अग्नि खरेलले महान्यायधिवक्ताको पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ सा... थप हेर्नुहोस्

वडाध्यक्ष महिलासँगै रंगेहात….

२०७७ चैत्र ६

ताजा नेपाल

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधि... थप हेर्नुहोस्

जोशीको उपचारमा सरकारको १० लाख

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । जटिल अवस्थामा नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख... थप हेर्नुहोस्

बालुवाटारलाई उछिन्दै खनाल–नेपाल समूहको सांसद भेला

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । जुँगाको लडाइँले फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाट... थप हेर्नुहोस्

यी हुन् बालुवाटर हिँडेर सानेपा पुगेका एमालेका सांसद

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाभित्र सांसद तानातानमा छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको विवादले सांसदहरु तानातानमा परेका हुन् । नेकपा एमालेका अध्यक्षसमेत रहेक... थप हेर्नुहोस्