Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कालिमाटीका डिएसपीले चर्काए अपरेशन

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गराएर बिक्री हुँदै गरेका चारवटा भारतीय गाडीहरु पक्राउ गरेपछि चर्चामा आएका कालिमाटी प्रहरी प्रमुख रुगम कुँवरले यतिखेर जुवाका खालतिर आँखा लगाएका छन् । दशैं तिहारको समयमा बरु ठूलो खालको जु... थप हेर्नुहोस्

अनलाईनबाट ठगी गर्ने दुई जना पक्राउ

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । सामाजिक संजाल ह्वाट्स ऐपमा अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्... थप हेर्नुहोस्

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालयको बैठक

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो प... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । एपेन्डिसाइटिसको संक्रमणका कारण ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । एपेण्डिसाइटिसको अपरेशनप... थप हेर्नुहोस्

बम पड्काएर नेकपाले चुनाव जित्यो : देउवा

२०७६ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचुनावको निष्पक्षतामाथि प्रश्न उठाउँदै सत्तारुढ नेकपाले बम पड्काएर चुनाव जितेको आरोप लगाएका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत कांग्रेसको पकड भएको क्षेत्रमा बम पड... थप हेर्नुहोस्

दारुका साथमा मन्त्रीलाई सत्तोसराप

२०७६ मंसिर १७

ताजा नेपाल

काठमाडौं । काम गर्ने कालु, मकै खाने भालु भने जस्तै हो ऊर्जामन्त्री वर्षमान पुनको फुर्को । कमाउनु वर्षमानको पहिलो एजेण्डा हो । रोल्पाको नाममा लुट्नु, स्वास्नी, साला, साली, भाइ, बहिनीलाई सत्ताको रजाई गराउन सफल हुनु वर्षमान... थप हेर्नुहोस्

सिआईएका एजेन्ट र ओली गुटको यस्तो छ डिजाइन

२०७६ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकता गर्नु नै माओवादी नेताहरूको दशा शुरुभयो । त्यही कारण उपचुनावमा माओवादी पक्ष भक्तपुरमा सफल भएन । पश्चिमा दलालहरूबाट पार्टी हिजो फुटाइयो । त्यही खान्कीमा भुलेका रामबहादुर थापा, देव गुरु... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंक मास्टर कार्ड सञ्जालमा

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं। ग्राहकको सुविधाका लागि शाखा सञ्जाल विस्तारसँगै प्रविधिसँगै अपडेट हुँदै आएको माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ। नेपाल भ्रमणमा आउने बिदेशी पर्यटक तथा मास्ट... थप हेर्नुहोस्

एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्सबाट सम्मानित

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं। एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ । बैंकका अनुसार यो पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिता रहेको देखाउँछ। बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् ... थप हेर्नुहोस्

सनराइज बैंकले खोल्यो परासीमा शाखा

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं। सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरे। कार्यक्रममा प... थप हेर्नुहोस्