Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओली सरकारका कुन कुन मन्त्रीको पद धरापमा ?

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । सरकार आजै ढल्छ भोलि नै ढल्न भन्ने हल्ला आजभोलि विस्तारै मत्थर हुँदै गए पनि सरकारले केही मन्त्रीहरु भने परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृ... थप हेर्नुहोस्

रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

२०८२ असार १८

ताजा नेपाल

१८ असार, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले नि... थप हेर्नुहोस्

आफ्नै चिन्ताले फस्दै ओली

२०८२ असार १८

ताजा नेपाल

जो पदका लागि संसद भंग गर्छ पार्टीको विधान परिवर्तन गर्छ, उसैलाई पद खोसिँदाको पीडा थाहा हुन्छ । सबैतिर आफैं नायक बन्न नपाउँदा संविधान विपरितको उदण्ड स्वभाव प्रस्तुत गर्नेलाई जनता भन्दा आफू र आसेपासेको पीडा हुन्छ । एमाले अ... थप हेर्नुहोस्

विशाल समूह लुटपाटमा माहिर

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । व्यापारको नाममा स्व. मोहन गोपाल खेतान पुत्र राजेन्द्र खेतानले ४५ लाखमा नेकपा मालेको संविभानसभा सदस्य पद किन्दा विशाल समूहले पनि नेकपा एमालेका नेता किनेकै हो । यो समूह कोराना कालको थर्मल गन प्रकरणको नायक हो । त... थप हेर्नुहोस्

उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले हालै चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रसँग बाझिएकोमा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलन घोषणा गरेको छ। आन्दोलन अन्तर्गत ... थप हेर्नुहोस्

सर्वोच्चले आज टुंग्याउला त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्या... थप हेर्नुहोस्

प्रहरीले हतियार किन्छ कि विधेयक रोज्छ ?

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । आन्दोलन दबाउन र आन्दोलनकारीलाई तर्साउन आवश्यक हतियार नभएको प्रहरीलाई ९ एमएमको पेस्तोल, १२ बोर सटगन, लाइम बुलेट, रवर बुलेट, टियर ग्यास र गोलीको व्यवस्था गर्न सरकारले बजेट छुट्याएको छ । सशस्त्र प्रहरीलाई १९ लाख ... थप हेर्नुहोस्

ऊर्जा क्षेत्रमा भारतका दुई स्वार्थ

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । स्वार्थका लागि देशको राष्ट्रिय अस्मिता र सार्वभौम अखण्डताको बेवास्ता गर्ने भारतीय दलालहरूकै कारण निजी क्षेत्रको ऊर्जा उत्पादकहरू रन्थनिए । भारतीय स्वार्थमा टेक एन्ड पे ल्याएको सरकार उत्पादकसँग झुक्यो । भारत हे... थप हेर्नुहोस्

शिक्षकमा नयाँलाई रोक्ने सरकारको प्रस्ताव, सांसदको विरोध

२०८२ असार १७

ताजा नेपाल

काठमाडौँ । शिक्षक पदपूर्तिमा नवप्रवेशीलाई जति सक्दो रोक्ने सरकारको प्रस्तावलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले अस्वीकार गरेको छ। बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयकलाई समितिले सोमबार पारित गर्ने तयारी गरे पनि सरकार ... थप हेर्नुहोस्

निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन अपराध

२०८२ असार १७

ताजा नेपाल

काठमाडौँ । कांग्रेसका नेता डा। शेखर कोइरालाले निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तनलाई घोर अपराध भन्दै प्रतिक्रिया जनाएका छन्।उनले मंगलबार सामाजिक सञ्जालमार्फत यसलाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम सं... थप हेर्नुहोस्