Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आगलागीमा १५ लाखको क्षति

२०७७ चैत्र २३

ताजा नेपाल

ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको हो । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ... थप हेर्नुहोस्

बर्दियामा बाघको आक्रमण

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

२०७७ चैत्र २३

ताजा नेपाल

हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका हुन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्द... थप हेर्नुहोस्

जङ्गलमा लागेको डढेलो घर पुग्यो, एकको मृत्यु

२०७७ चैत्र २३

ताजा नेपाल

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्त... थप हेर्नुहोस्

बिस्केत जात्रामा रोक

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाइएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्राम... थप हेर्नुहोस्

काठमाडौंमा फुट्यो एमाले

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । अन्तरपार्टी कलहले चिरा परेको नेकपा एमाले विभाजनको शुरुआत भएको छ । नेकपा एमालेको काठमाडौं कमिटीमा औपचारिक विभाजन आएको छ । माधव नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटीको घोषणा गर्यो । राजधा... थप हेर्नुहोस्

पूर्वसेनापति राणाको निधन

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको देहान्त भएको छ । उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा रहेका ९१ बर्षीय राणाको आइतावार साँझ देहान्त भएको हो । पृथ्वीनारायण शाहदेखिको नेपाली सेनाको नेतृत्वकर्... थप हेर्नुहोस्

जति मूल्य बढाए पनि निगमलाई घाटा

२०७७ चैत्र २३

ताजा नेपाल

जति मूल्य वृद्धि गरे पनि आयल निगमको घाटा समायोजन हुन सकेको छैन । नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाए... थप हेर्नुहोस्

२५ गतेदेखि चिनियाँ खोप लगाइने

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । भारतीय अनुदानको खोप लगाइसकिएको अवस्थामा उत्तरी छिमेकी चीनले दिएको अनुदानको खोप चैत २५ गतेदेखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर... थप हेर्नुहोस्

४३ लाख नगद र ९ थान पोतेसहित एक जना पक्राउ

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल हुन् । काठमाडौं आउँदै गरेको प्रदेश ३–... थप हेर्नुहोस्