Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बृहत पूर्ण इजलासको पक्षमा सबैको एक मत

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । संसद विघटनको मुद्दा पूर्ण इजलासमा परिनुपर्ने माग बढ्दो छ । रिट निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इनलास गठनको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले ५ जनाको इजलास गठन ग... थप हेर्नुहोस्

काँग्रेसका पुराना र भ्रष्टलाई युवाले लखेट्लान ?

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको भ्रष्ट पुस्तालाई तह लगाउन युवा पुस्ताको गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरुङ, महेन्द्र यादव, उदयसमशेर जबराको टिम एक हुन सक्ला कि नसक्ला ? बालकृष्ण खाँण, एनपि सा... थप हेर्नुहोस्

पुरानै बेन्चले हेर्दैछ प्रतिनिधिसभा विघटनको मुद्दा

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । पार्टी भित्रको अन्तरविरोध मत्थर गर्न नसकेर भएको प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दा बृहत पूर्ण इजलासबाट हुनुपर्ने माग गर्दै निवेदन पेश भए पनि आजबाट संवैधानिक इजलासमै निरन्तर सुनुवाई हुने भएको छ। पुस १० गते... थप हेर्नुहोस्

दरबार हत्याकाण्ड हार्ड ‘कू’ थियो भने ओलीको प्रतिनिधिसभा विघटन सफ्ट ‘कू’

२०७७ पुष २१

ताजा नेपाल

चिनिँया प्रतिनिधिमण्डलको भ्रमणको सन्देशले नेपालको राजनीतिमा चिन र अमेरिका आमने सामने भएको अवस्था पुष्टि भएको छ । २०५८ जेठ १९ को दरबार हत्याकाण्ड हार्ड सैन्य कू थियो त्यसको उद्देश्य नेपालमा चीनलाई रोक्ने र इन्डो अमेरिकी अ... थप हेर्नुहोस्

झ्याप्प बत्ती गयो ? लोडसेडिङ होइन, इन्भर्टर नकिनी सुखै छैन

२०७७ पुष २१

ताजा नेपाल

काठमाडौं । बेला न कुबेला झ्याप्प झ्याप्प बत्ती जानु आजभोलि नौलो होइन । तर प्राधिकरणले विज्ञप्ति निकालेर भन्छ, यो लोडसेडिङ होइन, प्राविधिक कारणले बत्ति गएको हो । सबैलाई थाहा छ, बजारमा झण्डै ६ अर्ब रुपैयाँका इन्भर्टर र जेन... थप हेर्नुहोस्

ओलीको कदमविरद्ध अनेरास्ववियू सडकमा

२०७७ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन स... थप हेर्नुहोस्

बेलायतमा आजदेखि फेरि लकडाउन

२०७७ पुष २१

ताजा नेपाल

बेलायत । कोरोना महामारीले विश्व आतंकित बनिरहेको बेला कोरोना विरुद्धको खोप आएसँगै दोस्रो चरणको कोरोनाले आतंकित बनाएको छ । नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमा... थप हेर्नुहोस्

नेपाली भूमिमा पिलर गाढ्न खोज्ने भारतीय फौजलाई जनताले लखेटे

२०७७ पुष २०

ताजा नेपाल

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमावर्ती क्षेत्रमा जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटेका छन् । सूर्योदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले हिजो राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयल... थप हेर्नुहोस्

नेकपाको वैधानिकता खोज्दै निर्वाचन आयोग

२०७७ पुष २०

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकता विवाद अन्त्यको प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूह दुबैले आफ्नो समूह आधिकारिक भएको भन्दै दाबी गरि... थप हेर्नुहोस्

सरकारलाई घुँडा टेकाउन आन्दोलनलाई थप सशक्त बनाइँदै

२०७७ पुष २०

ताजा नेपाल

काठमाडौँ । संविधानमाथि नांगो हस्तक्षेप गर्दै जबर्जस्त रुपमा संसद विघटनपछि नेपालको राजनीति अर्को मोडमा पुगेको छ । सम्मानित अदालतमा विचराधिन रहेको विषयमा प्रधानमन्त्रीले ठोकुवा गर्दै बोलेपछि अदालतको अवस्था पनि छताछुल्ला भए... थप हेर्नुहोस्