Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्रीको भाग नपुगेपछि छक्कबहादुरले ओलीलाई छक्याए

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौं । मन्त्रीको लोभमा संसद विघटनलाई स्वीकार गरेका एकजना सांसदले मन्त्री नपाएपछि कित्ता काट गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै नेकपाका नेता तथा कार्यकर्ता यतिबेला तितरबितर भएका छन्। जिल्लास्तरदेख... थप हेर्नुहोस्

५०० जना कोरोना संक्रमित थपिए, २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ... थप हेर्नुहोस्

काठमाडौँमा वर्षकै धेरै जाडो

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । आज बिहान ५ः४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस ३ मा उपत्यकाको ता... थप हेर्नुहोस्

प्रभुको लिला अपरम्पार

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौं। संसद विघटन हुनेबित्तिकै त्यसलाई घोर असंवैधानिक कदम भनेका नेकपा नेता प्रभु साह एकाएक मन्त्रीमा नियुक्त हुँदा प्रभुको लिला अपरम्पार देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचजना पूर्व माओवादी नेताहरुलाई मन्त्री... थप हेर्नुहोस्

९ जना मन्त्री थपिए, ६ जनाको जिम्मेवारी यता उता, दुई जनालाई बिदाई

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार अबेर गरिएको मन्त्रिपरिषद् विस्तारमा ८ जना मन्त्री थपिएका छन् भने एकजना राज्यमन्त्री। यस्तै एक मन्त्री र एक र... थप हेर्नुहोस्

बालुवाटारमा नयाँ मन्त्रीको सूची तयार हुँदै

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने स्रोतले जनाएको छ । मन्त्रीहरुको सपथग्रहणको ल... थप हेर्नुहोस्

न्याय दिने संवैधानिक इजलासप्रति नै कानुन व्यवसायी सशंकित

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथि सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा वरिष्ठता छलेर आफूस... थप हेर्नुहोस्

सर्वोच्चले खोज्यो संसद विघटन गर्नुको कारण, प्रचण्डले भने, अदालतप्रति भरोसा छ

२०७७ पुष १०

ताजा नेपाल

  काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधा... थप हेर्नुहोस्

संवैधानिक इजलासबाट किन हटाइयो वरिष्ठ न्यायाधीश, अग्नि खरेलका व्यवसायिक पार्टनरलाई संसद विघटनको छिनो फानो गर्ने जिम्मा

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं । देश अहिले अदालतको शरणमा छ । आगामी यात्रा कस्तो हुनेछ भन्ने कुरा सर्वोच्चले गर्ने संविधानको व्याख्यामा निर्भर हुनेछ । प्रधाननयायाधीश चोलेन्द्र शंशेर राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन् । प्रति... थप हेर्नुहोस्

यिनको आयो मन्त्री बन्ने पालो

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौँ । संविधान विघटन गरेर निर्वाचनको मिति तोकेको वर्तमान सरकारले बाँकी रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने प्रक्रिया थालेको छ । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुन... थप हेर्नुहोस्