Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सभामुख पनि अदालतकै शरणमा

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौं । आफैं असंवैधानिक भएको सरकारले गरेका राजनीतिक नियुक्तिहरु कसरी संवैधानिक हुन्छन् ? अहिले यो विवाद कानुनी क्षेत्रमा अगाडि आएको छ भने यही विषय सभामुखको नाताले सर्वोच्च अदालतमा पुर्याउने दोस्रो प्राधिकार सभामुख अग्... थप हेर्नुहोस्

सत्ताको शक्ति प्रदर्शनका लागि यातायात ठप्प

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौं । आज सत्ताको तालाचाबी बोकोको नेकपा ओली पक्षले जनप्रदर्शन गर्दैछ । सत्तामा बसेर गरिने शक्ति प्रदर्शनका लागि बाधा अवरोध कतैबाट हुने प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार बाहिर जनप्रदर्शनलाई सम्बोधन गर... थप हेर्नुहोस्

काठमाडौंका आधा मानिसमा कोरोना जितिसके

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौँ । काठमाडौंका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टिबडी निर्माण भइसकेको दाबी विज्ञहरूले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरूको वि... थप हेर्नुहोस्

प्रमलाई आचारसंहिता लाग्दैन ?

२०७७ माघ २३

ताजा नेपाल

सरकारको लक्षण नै राम्रो थिएन । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछिको हत्यानै नेकपाको अनुहारमा कालो पोत्ने प्रतिनिधि घटना थियो । नीतिगत लुटमा लोकप्रिय बनेका केपी ओली कुर्लदै छन् । माधव प्रचण्ड गएपछि पार्टी शुद्दिकारण ह... थप हेर्नुहोस्

डब्लुएचओले दिनेभो नेपाललाई २२ लाख ५६ हजार डोज खोप

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौं । नेपालले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्त... थप हेर्नुहोस्

बन्द गराउन निस्किए प्रचण्ड–नेपाल समूहका कार्यकर्ता, प्रहरीले थाल्यो धरपकड

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरी प्रशासनले धरपकड पनि उस्तै गरिरहेको छ । बिहानैदेखि सडकमा निस्किएका केही नेता कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्र... थप हेर्नुहोस्

ओलीले जनमुक्ति सेनालाई छुरा धस्छन् : प्रचण्ड

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै... थप हेर्नुहोस्

जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : ओली

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपा विभाजनपछि एकले अर्कोको पोल खोलाखोलमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ‘ल्याप्चे लगाउन’ आफ्नै दलका ... थप हेर्नुहोस्

गृहमन्त्रीज्यू तिम्रा अभिव्यक्तिले चाहिँ महिला हिंसा भएको छैन ?

२०७७ माघ २१

ताजा नेपाल

काठमाडौं । विद्यार्थी आन्दोलनबाट खारिएर आएकी एउटी नेतृले बोलीमा संयमता अपनाउन नसक्दा अहिले आलोचनाको पात्र बन्नु परेको छ । गणतन्त्रका लागि विद्या भण्डारी र रामकुमारी झाँक्रीको योगदान कसको कति छ भन्ने आम नेपालीलाई थाहा भएक... थप हेर्नुहोस्

संवैधानिक नियुक्तिको विरोधमा भोलि आम हड्तालको घोषणा

२०७७ माघ २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको कदमकाविरुद्ध मैदानमा उत्रिएको नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड माधव समूहले माघ २२ गतेका लागि आक... थप हेर्नुहोस्