Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गर्भवती करीनाको योगा

२०७७ माघ १३

ताजा नेपाल

मुम्बई । बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । हालै उनले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ । सार्वजनिक केही तस्बिर मध्य पहिलोमा क... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रम... थप हेर्नुहोस्

सानिमा बैंकको शाखा ललितपुरको कुपन्डोलमा

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्... थप हेर्नुहोस्

सम्पत्ति शुद्धिकरणको घेरामा गच्छदार

२०७७ माघ १३

ताजा नेपाल

काठमाण्डौ । भ्रष्टचार मुद्धामा विशेष अदालतमा रु ५ करोड बक्सिश दिएर उम्कन खोजेका विजय गच्छदार प्रधानमन्त्री केपी ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरणको घेरामा तानिएका छन् । उनका साला सहदेव कक्षपति चेक बाउन्स काण्डमा दिल्... थप हेर्नुहोस्

१३० को तेल २३० पुग्दा जनतालाई पीडा छैन ?

२०७७ माघ १३

ताजा नेपाल

काठमाण्डौँ । सरकारका चालक प्रधानमन्त्री केपि शर्मा ओलीको दृष्टिमा देशको बिकास धान्नै नसक्ने गरी भएका बखान गरेका छन् । तर व्यवसायका रूपमा क्रण लिएर कृषि पेशामा लागेकाहरूको पिडा सरकारले पनि देखेन । किसान र श्रमजिविको पार्ट... थप हेर्नुहोस्

भावी कार्ययोजना बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको भित्रभित्रै खुशी मनाउँदै बाहिर झारा टार्ने हिसावले विरोधमा उत्रिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारविरूद्ध भइरहेका आन्दोलन... थप हेर्नुहोस्

दाहाल नेपाल समूहको तेस्रो चरणको आन्दोलन आजदेखि

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौँ । प्रधानमत्री केपी शर्मा ओलीले पार्टीभित्रको किचलो धान्न नसकेपछि एकाएक गरेको संसद विघटनको विरुद्ध नेकपा दाहाल नेपाल समूहको स्रो चरणको आन्दोल आजदेखि सुरू हुँदैछ । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आ... थप हेर्नुहोस्

सभामुख भन्छन् संसदले कार्यपालिकालाई सहयोग गर्यो

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाले कार्यपालिकालाई कहिले असहयोग नगरेको सभामुख अग्नि सापकोटाले बताएका छन् । प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्द... थप हेर्नुहोस्

प्रचण्डको शिलान्यास, ओलीको उद्घाटन

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । संसद विघटनले दुई धु्रवमा पुगेका छन् नेकपाका दुई अध्यक्ष । यही बेला लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री के... थप हेर्नुहोस्

पशुपति मन्दिर परिसरमै महिलाको हत्या

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ । मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्नताको आशंकामा प्रहरी... थप हेर्नुहोस्