Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरी परिचालनका विषयमा गृहसचिव र आइजीपीको मत बाँझियो

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । गृहमन्त्रीको आड भरोसा पाएका गृहसचिव प्रेमकुमार राईको शैलीका कारण सुरक्षा निकायमा निकै खैलाबैला छ । क्षमता भन्दा पनि जातजाति हेर्ने गृहमन्त्री र उनकै शैलीको अनुशरण गर्ने गृहसचिव राईका कारण नेपाल प्रहरीले पनि बे... थप हेर्नुहोस्

अन्सारीसहित ६जना जेल चलान

२०७६ श्रावण १५

ताजा नेपाल

काठमाडौं । नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जना जेल चलान भएका छन् । संगठित अपराध र खोटाचलन मुद्दमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । उनीहरुलाई मंगलबार... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ श्रावण १५

ताजा नेपाल

काठमाडौं । भक्तपुर, चांगुनारायण नगरपालिका-५ पिखेल बस्ने २४ वर्षीय पवित्रम कार्की सहित २ जनालाई अवैध लागूऔषध पोल्याण ५ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनी... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ श्रावण १५

ताजा नेपाल

मोरङ । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका(६ बस्ने ४१ बर्षीय वसन्त राजवशींलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७६ बैशाख १७ गतेको फैसला पश्चात उक्त मुद्दामा ... थप हेर्नुहोस्

फरार अभियुक्त पक्राउ

२०७६ श्रावण १३

ताजा नेपाल

काठमाडौं . कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजेश लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०६४ पुस २७ गते ललितपुर महानगरपालि... थप हेर्नुहोस्

आज कक्षा १२ को नतिजा प्रकाशन हुने

२०७६ श्रावण १३

ताजा नेपाल

काठमाडौं । कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा गरेसँगै नतिजा आज प्रकाशित हुने भएको हो । परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजे बोर्ड बैठक ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ श्रावण १२

ताजा नेपाल

काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट काठमाडौं बालुटार बस्ने २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका-४ झौखेल बस्ने २५ वर्षीय शम्भू गोलेलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३०... थप हेर्नुहोस्

१६ केजी सुनसहित पक्राउ

२०७६ श्रावण १२

ताजा नेपाल

गोरखा । धार्चे गाउँपालिका-३ स्थित जंगलमा लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेंलो धातु १६ केजी सहित धार्चे गाउँपालिका-१ हुलचुक यरुबगर बस्ने ४० वर्षीय धन कमल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । निज गुरूङले अवैध स... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंक नाफा कमाउनमा अगाडि

२०७६ श्रावण १०

ताजा नेपाल

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक भएको ४ वटा बैंकहरु मध्ये ग्लोबल आइएमइ बैंकले सबैभन्दा उच्च नाफा गरेको पाइएको छ। ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब... थप हेर्नुहोस्

पाटन उच्च अदालतमा एनआईसी एशियाको एटीएम

२०७६ श्रावण १०

ताजा नेपाल

एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ। उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँग... थप हेर्नुहोस्