Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाकै कारण अधिवक्ता वस्तीको निधन

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ वर्षको उमेरमा निधन भएको हो । भरतपुर १०, दूरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौ... थप हेर्नुहोस्

कोरोनाबाट सशस्त्र प्रहरीका सइको ज्यान गयो

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण देशव्यापी बन्दै जाँदा कोरोना संक्रमणबाट झण्डै १ हजार मानिसले ज्यान गुमाइसकेका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइएका एक सईको मृत्यु भएको छ । दैलेख घर भएका खड्का थरका ती व्यक्त... थप हेर्नुहोस्

मृतकको संख्या ९६० पुग्यो, आजै २३ जनाले ज्यान गुमाए

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो। ... थप हेर्नुहोस्

देशभर २८२४ जना संक्रमित, आधाभन्दा बढी १६२२ जना उपत्यकामा

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २८२४ जनामा प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ... थप हेर्नुहोस्

प्रहरीमा ओलीको मण्डले शासन, डन र तस्करको बोलबाला

२०७७ कार्तिक १६

ताजा नेपाल

कम्युनिष्ट शासनमा जनहत्या र बलात्कारको सीमा नाघ्दैछ । नेपाल प्रहरी निष्पक्ष छैन । यो शक्तिले गृहमन्त्री रामबहादुर थापाको निर्देशन मान्दैन । जहाँ प्रधानमन्त्री केपी ओली र उनले पालेका डन र गुण्डाले भनेका प्रहरी मान्छ । त्य... थप हेर्नुहोस्

गोली प्रहारबाट पादरी गम्भीर घाइते

२०७७ कार्तिक १६

ताजा नेपाल

एजेन्सी । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्... थप हेर्नुहोस्

ओलीसँगको भेटमा रअ प्रमुखसँगको भेटबारे कोट्याए प्रचण्डले

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेकपाभित्रको विवाद झन् बढ्दै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीका कारण पार्टीभित्र बिग्रहको बिउ सल्किएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए... थप हेर्नुहोस्

२५०८ जनामा कोरोना संक्रमण, १ लाख ३१ हजार संक्रमणमुक्त

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैग... थप हेर्नुहोस्

जंगलमा भेटियो एक किशोरीसहित तीन जनाको शव

२०७७ कार्तिक १५

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षी... थप हेर्नुहोस्

चार संक्रमितले ज्यान गुमाए

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिक... थप हेर्नुहोस्