Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कृषिको विकासका लागि विश्व बैंकले ९ अर्ब दिने

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा र... थप हेर्नुहोस्

हट्यो अष्ट्रेलियाको १११ दिन लामो लकडाउन

२०७७ कार्तिक १४

ताजा नेपाल

एजेन्सी । कोरोना कहरका कारण विश्व आतंकित छ । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । भिक्टोर... थप हेर्नुहोस्

चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या

२०७७ कार्तिक १४

ताजा नेपाल

एजेन्सी । फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निस शहरको नोट्रे डाम बासिल... थप हेर्नुहोस्

ओली र प्रचण्डको भेटघाट बन्द, पौडेल, पोखरेल र नेम्वाङले गर्छन् सन्देशको ओहोरदोहोर

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । पार्टीको निर्देशनभन्दा पनि आफ्नै ढंगले सरकार र पार्टी चलाउन खोज्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका कारण नेकपामा असन्तुष्टि चुलिएको छ । नेकपाको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । शीर्ष नेताहरुब... थप हेर्नुहोस्

मौलाउँदाे गुटबन्दीले बढायो अराजकता

२०७७ कार्तिक १३

ताजा नेपाल

एकिकृत पाटीमा गुटबन्धिको चोचोमोचोले निरासा जगाएको छ । छ वटा प्रदेशमा नेकपाको सरकार छन् । संघिय सरकारले कानुन बनाएर नदिदाँ ति प्रदेशले काम गर्न सकेका छैनन् गुटको नेता मुख्य मन्त्री छन् । तिनलाई सजिलो बनाइदिन संघिय सरकारका... थप हेर्नुहोस्

बारामा गोली चल्यो, किशोर गम्भीर घाइते

२०७७ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय किशोर रन्जन यादव गम्भीर घाइते भएका... थप हेर्नुहोस्

रवि लामिछाने दम्पत्तिलाई कोरोना

२०७७ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्... थप हेर्नुहोस्

अबको केही महिना अत्यन्तै कठिन हुने डब्ल्युएचओको चेतावनी

२०७७ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छो... थप हेर्नुहोस्

ओलीले अवसर मात्रै होइन छवी पनि गुमाए

२०७७ कार्तिक ११

ताजा नेपाल

बहुमत प्राप्त नेकपा प्रति जनताले दिएको विश्वास वचाउन सरकार र पार्टी नेत्तृव्वले सकेन । समकक्षी नेताहरुलाई बहिस्कार गरेर प्रधानमन्त्री केपी ओलीको हैकम बढ्यो । मुलुकमा भ्रष्ट्रचारको पारो बढीरहयो । नेताको सुविधा घटेन कर्मचा... थप हेर्नुहोस्

कोरोनाकै कारण विश्वभर ११ लाख ६४ हजारले ज्यान गुमाइसके

२०७७ कार्तिक ११

ताजा नेपाल

काठमाडौं – विश्व महामारी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख ६४ हजार भन्दा बढी रहेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्र... थप हेर्नुहोस्