Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेनाभित्र राष्ट्रघाती राणा गिरोह

२०७७ आश्विन ६

ताजा नेपाल

लद्दाखको गलवान क्षेत्रमा भारत र चीनको भिडन्त र भारतीय सेनाका सहसेनानी कर्णेलसहित २० जनाभन्दा बढी भारतीय सेनाको मृत्युपछिको भारत–चीन तनाव पछिल्लो पटक भारतीय सेनाभित्र प्रभाव जमाएको सीआईए लबीकै कारण पुनः चर्किन थालेको थियो... थप हेर्नुहोस्

तिम्रो पदक पाउने पालो अर्को वर्ष !

२०७७ आश्विन ६

ताजा नेपाल

छैठौँ संविधान दिवसको नाममा देशले समाजका लब्ध प्रतिनिष्ठित व्यक्तिहरू, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सम्झनाका लागि दिलाइने विभूषण तथा पदक पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रात्मक व्यवथाको कम्युननिस्टकालमा पनि ... थप हेर्नुहोस्

रोकिँदैछ आधिकारिक ट्रेड युनियनको निर्वाचन

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर ... थप हेर्नुहोस्

१२ वर्षपछि बलात्कारी झिरिप्पै

२०७७ आश्विन ६

ताजा नेपाल

इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । आजन मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः३० बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्... थप हेर्नुहोस्

मन्त्री हेरफेर गर्न दुई अध्यक्षको गृहकार्य

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाएर केही सहज भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र फेरि मन्त्रिमण्डल पुनर्गठठनको चर्चा चुलिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प... थप हेर्नुहोस्

२४ घण्टामा कोरोनाबाट थप १६ को ज्यान गयो

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । संक्रमणको दर बढ्दै जाँदा मृत्युको दर पनि बढेका बेला बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको... थप हेर्नुहोस्

डा केसीलाई संक्रमणको खतरा

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । १९औं अनसन जुम्लामा शुरु गरेका डा. गोविन्द केसी आठ दिनदेखि सत्याग्रहमा रहेका छन् । डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा भएको चिकित्सकहरुले बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्... थप हेर्नुहोस्

धर्मभिरुहरुको अपराधमा आँखा चिम्लिँदै प्रशासन

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । धर्मको आडमा हुने अपरा मिनाहा हुँदै आएको छ । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर छ । तर उनी पक्राउ भने परेका छैनन् । केन्द्रीय अनुसन्धान ब्... थप हेर्नुहोस्

भूत भगाउने नाममा १२ वर्षीया बालिकालाई पन्यूले डामियो

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौँ । भूत भागाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने बाजुरा घर भई चोभार बस्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बाजुराका १२ वर्षीया बालिका प्रमिला शाहीलाई भूत लागेको भन्दै पन्युले डामेको आ... थप हेर्नुहोस्