Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

३ हजार ९३ जनालाई कोरोना संक्रमण, उपत्यकामा थपिए १७०२

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । उपचारबाट सरकार पन्छिए पनि संक्रमित थपिनेक्रम भने बढेकै छ । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्... थप हेर्नुहोस्

चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

२०७७ कार्तिक ४

ताजा नेपाल

नयाँदिल्ली । नेपालका दुइ विशाल छिमेकी चीन र भारतको सीमा विवाद अझै समाधान हुन सकेको छैन । विवादकै कारण चिसिएको सम्बन्धका कारण बेला बखत सीमानामा झडप हुँदा दुवै मुलुकका सैनिकहरुले ज्यान पनि गुमाइरहेका छन् । भारतीय सेनाले पू... थप हेर्नुहोस्

कर्णालीको विवाद लिएर नेताहरु फर्किने

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । नेकपा कर्णालीको विवाद समाधान गर्ने जिम्मा प्रदेशलाई नै दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधान केन्द्रबाट नहुने भएको छ । विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल ... थप हेर्नुहोस्

अघाएका जुकालाई दुब्लाएका पशुकाे के चासाे ?

२०७७ कार्तिक ४

ताजा नेपाल

उनै केपी ओली विरामी पर्दा पटक पटक राज्यकोषबाट करोडौं खर्च गर्दा कसैले विरोध जनाएनन् । तर अहिले विश्व महामारीले जनता आतंकित भइरहेको बेला सरकारले गर्नुपर्ने महामारीको उपचार समेत नागरिकको काँधमा थोपरेर आफूलाई कम्युनिष्ट पार... थप हेर्नुहोस्

कांग्रेस सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबीच जनतालाई आफैं उपचार गर भनेको सरकारले जनप्रतिधिलाई धमाधम दशैं भत्ता दिएपछि अहिले आलोचना चुलिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्... थप हेर्नुहोस्

आलोचनाको बीचमा सरकारले के गर्यो निर्णय ?

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । संक्रमितको उपचार आफैंले गर्नुपर्ने निर्णयपछि चौतर्फी आलोचना सहिरहेको सरकारले कोरोनाभाइरस संक्रमणको दर तीव्र गतिमा बढिरहेको र लक्षणसहितका संक्रमितहरूको समेत वृद्धि हुँदै गइरहेको भन्दै काठमाडौं उपत्यकालगायतका बढ... थप हेर्नुहोस्

३ हजार ७९० जनामा कोरोना संक्रमण, २३८८ जना उपत्यकामै, १८ जनाले ज्यान गुमाए

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमल... थप हेर्नुहोस्

ज्यूदो खसी प्रतिकिलो ५५० रुपैयाँ

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । दशैं नजिकिँदै गर्दा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमे... थप हेर्नुहोस्

मन्त्रीलाई ५५ लाख बुझाएपछि छानिए कार्यकारी, भागेका ठेकेदार खोज्ने जिम्मा कमलको

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । मेलम्ची आयोजनाको सहआयोजनाको रुपमा परिचित काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमा रु. ५५ लाख मन्त्रीलाई बक्सीस दिने कबोल गरी कमल श्रेष्ठ कार्यकारी बनेर आएका छन् । श्रेष्ठला... थप हेर्नुहोस्

सरकारको काम संक्रमितको संख्या गन्ने मात्रै हो ?

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । ठूला भ्रष्टाचार र काण्डैकाण्डमा चुर्लुम्म भएको सरकार जनताको स्वास्थ्यसँग पनि खेलबाड गर्न तम्सिएको छ । अब हुँदा हुँदा कोरोना संक्रमितको परीक्षण तथा उपचार विरामी स्वयंमले गर्नु पर्ने सरकारी निर्णय हुँदा यसको चौत... थप हेर्नुहोस्