Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार, सात दिन राष्ट्रिय शोक

२०७७ भाद्र १६

ताजा नेपाल

एजेन्सी । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ । मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लाग... थप हेर्नुहोस्

इन्द्रजात्रामा सानिमाकाे ‘क्यूआर कोड यात्रा’ सौगात

२०७७ भाद्र १६

ताजा नेपाल

काठमाडौं । समयअनुसार सेवा सुविधा विस्तार गर्दै गएको सानिमा बैंकले इन्द्रजात्राको अवसरमा ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा” योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको व... थप हेर्नुहोस्

काठमाडौं महानगर प्रमुख शाक्यलाई पनि कोरोना

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले सबैलाई आतंकित बनाइरहेको छ । ठूलो सुरक्षा घेरालाई पनि तोडेर ठूला मान्छेलाई पनि कोरोनाले सताइरहेको बेला काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनलाई ... थप हेर्नुहोस्

सीमानामा किचलो गर्ने भारतलाई चीनले पाठ सिकायो

२०७७ भाद्र १५

ताजा नेपाल

एजेन्सी । आफ्ना सबै छिमेकीसँग सीमा विवाद गरिरहेको छिमेकी मुलुक भारतका लागि चीनसँगको सीमा विवाद महंगो सावित भएको छ । केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सैनिक लद्दाखमा फेरि आमनेसामने भएका छन्। भारतीय सेनाल... थप हेर्नुहोस्

दशैं अगाडि खुल्नेभो यातायात

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा आउने भएको छ । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको न... थप हेर्नुहोस्

४ वर्षीया बालिकाको ज्यान कोरोनाले लग्यो, आज देशभर थपिए ८९९ संक्रमित

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । बालबालिकालाई कोरोना संक्रमणको सम्भावना कम र मृत्युको सम्भावना त झनै कम भएको बताइरहँदा ४ वर्षीया बालिकाको कोरोनाकै कारण ज्यान गएको छ भने ती बालिकासँगै सात जनाले आज ज्यान गुमाउनु परेको छ । आज देशभर थप ८९९ जनामा ... थप हेर्नुहोस्

को हुन् ‘पशुपति प्रसाद’का ‘भष्मे’ ?

२०७७ भाद्र १५

ताजा नेपाल

२०७२ माघ २१ गते सिटी सेन्टरबाट फिल्म सकेर राति अन्दाजी १० बजे निस्कँदै गर्दा पशुपति लाई ‘चोर’ को बात लगाउने ती सुन पसलेलाई मनमनै खुब सरापेँ । खुबै भोक लागेको थियो । वरपरका सबै पसल बन्द थिए । एक मित्रका साथमा चाउचाउ खानका... थप हेर्नुहोस्

यसरी हुन्छ सत्ताको परीक्षण

२०७७ भाद्र १५

ताजा नेपाल

कुलमान घिसिङलाई हटाउने ! सायद नेपालले मात्र चिन्ने मान्छे होइनन् कुलमान । विश्व इतिहासमा धेरै बादशाहहरू आए र लाज मानेर गए पनि । हामीलाई पूरै थाहा छ, लोकतान्त्रिक सत्तामा आउनेले जनमत लिएँ भन्दैमा आफू नाङ्गो वा बाङ्गो भए प... थप हेर्नुहोस्

प्रहरी प्रधान कार्यालयले गर्‍यो ६ दर्जन डीएसपीको सरुवा (सूचीसहित)

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरूको सरुवा गरेक... थप हेर्नुहोस्

फास्टटय्राकमा सेनालाई सताउँदै आफु बटुल्दै रक्षामन्त्री

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाण्डौ राजधानी बाट ७२ कि.मी टाढाको निजगढ फस्टट्रायाकयति खेर कमाउनेहरुको निमित्त राम्रो मसला बनेको छ । परामर्सदाता नियुक्ति गर्दा आफ्नो मान्छे राख्न सके बैधानिक कमाई हुने भएकाले रक्षा मन्त्री इश्वर पोखरेलले छोरा स्वंरा... थप हेर्नुहोस्