Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जनताबाट तिरस्कृत बन्दै जानु प्रगति हो कामरेड ?

२०८२ भाद्र ५

ताजा नेपाल

भ्रष्टाचारले गन्हाएका ऊर्जा, उद्योग, भूमिसुधार मन्त्रीलाई बर्खास्त गर्न नसक्ने प्रधानमन्त्रीले भिजिट भिसा प्रकरण छानविन र विद्युतको महसुल ८ अर्ब ६५ करोड उठाउन नसकेर समाजमा सुरक्षा बिना आफू हिँड्न नसक्ने भएको अवस्थाको मूल... थप हेर्नुहोस्

विद्यालाई भेट्न नेताहरुको लर्को

२०८२ भाद्र ५

ताजा नेपाल

विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । ... थप हेर्नुहोस्

रौतहटमा छुरा प्रहार गरी २१ वर्षीय युवकको हत्या

२०८२ भाद्र ४

ताजा नेपाल

जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।... थप हेर्नुहोस्

इन्दिरालाई हटाउने यस्तो छ हिसावकिताव

२०८२ भाद्र ४

ताजा नेपाल

काठमाडौं । सत्ता र शक्तिका लागि बहुमतका नाममा जे पनि हुन थालेको छ । उपसभामुख इन्दिरा राना नेपाल नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ ।नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको ने... थप हेर्नुहोस्

गुप्तचरको विधेयकले यी आतंकित !

२०८२ भाद्र ४

ताजा नेपाल

काठमाडौं । सार्वभौम अखण्डता राष्ट्रको सुरक्षा राजनीति एजेन्डा कुनै देशभक्तको छैन । स्वार्थका लागि अमेरिका, बेलायत, भारत, चीन र पाकिस्तानको एजेन्ट बनेर राजनीति गर्ने र मौकामा चौका हान्ने अपराध कर्ममाथि राज्यले निगरानी गथ्... थप हेर्नुहोस्

ओली राजमा सबैतिर अराजकता

२०८२ भाद्र ४

ताजा नेपाल

पार्टी पार्टी जस्ता नभएपछि त्यहाँ सिद्धान्त, विचार र कामको ख्याल हुँदैन । काँग्रेसमाथि स्वार्थी समूह ठेकेदार र एक माफीया तस्करले ठाउँ लिए । त्यही कारण गुट र समूहको स्वार्थमा लडाइँ हुन्छ । सिद्धान्त, नीति, विचार, भष्टीकरण... थप हेर्नुहोस्

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

२०८२ भाद्र ४

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेकाको प्रश्नको जवाफ दिन... थप हेर्नुहोस्

आधा दर्जन स्थानीय तहलाई सरकारले सम्मान गर्ने

२०८२ भाद्र ४

ताजा नेपाल

काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिसामा... थप हेर्नुहोस्

गाजामा युद्धविराम भए र इजरायली बन्धकहरू रिहाइ हुने

२०८२ भाद्र ३

ताजा नेपाल

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ। हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ताहरूले ल्याएको पछिल्लो प्रस्ताव ... थप हेर्नुहोस्

एमालेले रोक्दा_ रोक्दै पूर्वराष्ट्रपतिलाई मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे

२०८२ भाद्र ३

ताजा नेपाल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरमा करिब १ घण्टा भेटघाट गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट... थप हेर्नुहोस्