Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नम्बर प्लेटमा देवनागरी लिपि

२०७७ भाद्र ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुधबार सो विषयमा ध्यानाकर्षण गराएपछि ... थप हेर्नुहोस्

मध्यराति पुजारीको हत्या

२०७७ भाद्र ४

ताजा नेपाल

रौतहट । रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका २, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रह... थप हेर्नुहोस्

१६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

२०७७ भाद्र ४

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरि... थप हेर्नुहोस्

काठमाडौँ उपत्यका ठप्प, उल्लघन गर्नेलाई यतिसम्मको कारबाही

२०७७ भाद्र ४

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्य... थप हेर्नुहोस्

भोलिबाट उपत्यकामा के के गर्न पाइन्छ ?

२०७७ भाद्र ३

ताजा नेपाल

काठमाडौं । कोरोना कहलले उपत्यकालाई गाँजेपछि तीन जिल्लाका सिडिओहरुको बैठकले भाद्र ३ गतेदेखि ७ दिनका लागि उपत्यकालाई पूर्ण ठप्प गर्ने तयारी गरेका छन् । यस पटकको निषेधाज्ञा निकै कडीकडाउका साथ लागू गर्ने तयारी भइरहेको छ । आज... थप हेर्नुहोस्

आज थपिए उपत्यकामा १५९, देशभर ६८१ नयाँ संक्रमित

२०७७ भाद्र ३

ताजा नेपाल

काठमाडौं । हिजोको तुलनामा आज कोरोना संक्रमण केही घटेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमित घटेका हुन् । उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा ... थप हेर्नुहोस्

अछामको बाढीमा ६ को शव भेटियो १७ अझै बेपत्ता

२०७७ भाद्र ३

ताजा नेपाल

कैलाली । अविरल वर्षासँगै आएको बाढीमा अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । रामारोशन ... थप हेर्नुहोस्

सैनिकको कब्जाबाटै राष्ट्रपतिको राजीनामा

२०७७ भाद्र ३

ताजा नेपाल

एजेन्सी । पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन्। सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ। टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरक... थप हेर्नुहोस्

नेपाल प्रहरीमा ६५४ जनालाई कोरोना

२०७७ भाद्र ३

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणको अग्र मोर्चामा खटिने सुरक्षा कर्मीहरुलाई धमाधम संक्रमण फैलिन थालेको छ । नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमबारसम्म नेपाल प्रहरीमा ६५४ जना संक्रमित भेटिइसकेका छन्। प्रहरी प्रधान ... थप हेर्नुहोस्

आज गोकर्णेश्वर मन्दिर खुल्दैन

२०७७ भाद्र ३

ताजा नेपाल

काठमाडौं । यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो लाग्ने गर्दछ । राजधानीको उत्तरपूर्वी भेगमा पर्ने पित... थप हेर्नुहोस्