Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भारतसँगको सीमा विवादमा चिनियाँ सैनिक मारिएको स्वीकार

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । भारत र चीनमा जारी तनावको विषयमा चीनका विभिन्न पत्रिकामा भारतलाई धम्की र चीनको शक्ति बारे समाचार प्रकाशित गरिन्छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई कम्युनिष्ट पार्टीको मुखपत्र भनिन्छ । १५ जूनमा गलवान घाटीमा... थप हेर्नुहोस्

ग्यापुले दशैंमा घरैमा मासु पुर्याउने

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौ। ग्यापु डट कमले दशैंलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ। चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी ग... थप हेर्नुहोस्

तिनचुलीमा सिद्धार्थ बैंकको नयाँ शाखा

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग... थप हेर्नुहोस्

ताप्लेजुङ्ग र कोहलपुरमा सानिमा बैंकको नयाँ शाखा

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग... थप हेर्नुहोस्

कोरोनाले रोकिएका कामदारले साउदी फर्कन पाउने (के के छन् प्रक्रिया ?)

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका र विभिन्न समयमा बिदामा नेपाल फर्किएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् । साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) दे... थप हेर्नुहोस्

संविधान दिवसमा नेपाल टेलिकमको अफरै अफर

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुप... थप हेर्नुहोस्

१२४६ कोरोना संक्रमित थपिँदा १२४३ संक्रमण मुक्त

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित बढ्ने क्रममा बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा घटेको हो । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका... थप हेर्नुहोस्

बामदेव गौतम राष्ट्रियसभा सदस्य

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । गौतम राष्ट्रियसभ... थप हेर्नुहोस्

लुट दुई तिहाई सरकारको बहादुरी

२०७७ आश्विन १

ताजा नेपाल

पार्टी एकतापछि पहिलो बैठक पेरिस डाँडामा बसे पनि नेकपाभित्रको शक्ति सन्तुलन मिलाउने अग्राधिकार प्राप्त अध्यक्ष पुष्पकमल दाहालको पक्षमा र विपक्षमा देखिने माहौलले नै पार्टीको आगामी गतिलाई निर्धारण गर्नेछ । प्रधानमन्त्री केप... थप हेर्नुहोस्

लाखौं लुट्ने समूह राजधानीमै झिरिप्पै

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । केहि दिन अघि प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लाखौं रकम लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने मध्ये चार जना सिन्धुपाल्चोकका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसप... थप हेर्नुहोस्