Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जबरजस्ती करणी अभियोगमा दुई युवा पक्राउ

२०७७ बैशाख २०

ताजा नेपाल

सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका(११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा... थप हेर्नुहोस्

लागूऔषध सहित गोले पक्राउ

२०७७ बैशाख २०

ताजा नेपाल

काठमाडौं । दक्षिणकाली नगरपालिका(१ चाल्नाखेलस्थित खहरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु करिब ४ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याबलेट ७ पिस र नगद १ लाख २२ हजार ९ सय ९० रुपैयाँ सहित रौतहट चन्द्रनिगा... थप हेर्नुहोस्

क्वारेन्टाइनमै श्रीमतीको सलमा झुण्डिए युवक

२०७७ बैशाख १९

ताजा नेपाल

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति आत्महत्या गरेका छन् । श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्ष... थप हेर्नुहोस्

नेपालगञ्जका चार स्थानमा गरियो ‘सिल’

२०७७ बैशाख १९

ताजा नेपाल

नेपालगन्ज । नेपालगञ्जका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्र... थप हेर्नुहोस्

नेशनल लाइफले लकडाउनमै गर्यो १ करोड ८४ लाखको बिमा भुक्तानी

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि बिमितहरुलाई डिजिटल माध्यमवाट विविध बिमासेवा उपलब्ध गराउँदै आएको छ । सोहीअनुसार यस अवधिमा कम्पनीले पूर्णावधि दावी (मेच्युरिटी क्लेम) वापत रु. एक करोड ८४ लाख ... थप हेर्नुहोस्

कर तिर्ने समय फेरि थपियो एक महिना

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । सरकारले चैत र बैशाख महिनाको कर तिर्ने समय एक महिना थप गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत र बैशाख महिनाको कर ९राजश्व० तिर्ने म्याद एक महिना थपेर जेठ २५ गतेसम्म पुर्‍याउने निर्णय गरेको... थप हेर्नुहोस्

विद्यार्थी भर्ना शुरु गर्न सुझाव

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका ... थप हेर्नुहोस्

भारतमा १ हजार १५४ जनाको ज्यान गयो

२०७७ बैशाख १९

ताजा नेपाल

मुम्बई । कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण... थप हेर्नुहोस्

श्रमिककै पक्षमा सबै प्रयास हुनेछ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताइएका छन् । को... थप हेर्नुहोस्

असम्भवका निम्ति यो खेल

२०७७ बैशाख १९

ताजा नेपाल

जुन विषय वर्तमान राजनीतिमा संम्भब छैन त्यही विषयमा ने.क.पा.को सचिवालयमा जुवा खालमा च्याखे थापे जसरी प्रधान मन्त्री के.पी आली ले एजेन्डा पस्कदा सचिवालयका ठुला नेताहरुले के सोचे होलान ? पदका निम्ती मोरीमेट्ने सिद्धान्तलाई ... थप हेर्नुहोस्