Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सबै तिरबाट घेरिएवपछि राष्ट्रियताको सहारा !

२०७७ असार १४

ताजा नेपाल

काठमाडौं । गुटमै रमाएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जब जब समस्या पर्छ तब उनी बैठक मात्रै छाड्दैनन् राष्ट्रियताको सवाल उठाउने गर्छन् । पार्टीभित्रको असन्तुष्टि, कोरोना नियन्त्रणमा देखिएको कमजोरी लगायतका विषयमा सरकारको... थप हेर्नुहोस्

पत्रकार नेपाल आइसीयुमा

२०७७ असार १४

ताजा नेपाल

काठमाडौं । वरिष्ठ पत्रकार चक्रपाणि नेपाल असार ११ गते बिहीबारदेखि महाराजगञ्ज नारायणगोपाल चोकस्थित मेट्रो अस्पतालमा भर्ना हुनुभएको छ । ग्याष्ट्रिक र नसा सम्बन्धी समस्याबाट पीडित नेपाललाई आइसीयुमा राखिएको छ । रोग केही नियन्... थप हेर्नुहोस्

कोरोनामाथि सलहको थपियो चिन्ता

२०७७ असार १४

ताजा नेपाल

काठमाडौं। कोरोनाले आतंकित बनाएको बेला सलहको चिन्ता थपिएको छ । बालीनाली नष्ट पारिदिने फट्यांग्रा प्रजातीको एक किरा हो सलह। निकै ठूलो हुलमा रहने सलहको नेपाल प्रवेशसँग कोरोना महामारीको चपेटामा परेको नेपालमा थप चिन्ता बढाएको... थप हेर्नुहोस्

अफ्रिकामा अलपत्र नेपालीको उद्धार गरिँदै

२०७७ असार १४

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणले विश्वभर रहेका नेपालीहरु उद्दारको पर्खाइमा रहेका छन् । कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ ३ जुलाइमा गरिने भएको छ । नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हि... थप हेर्नुहोस्

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्दै काँग्रेस

२०७७ असार १४

ताजा नेपाल

काठमाडौं । १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभ... थप हेर्नुहोस्

दुई दिनलाई रोकियो नेकपा बैठक

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली आफूलाई अप्ठ्यारोमा पार्ने देखेपछि तर्किदै पाखा लाग्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्र... थप हेर्नुहोस्

शेयर बजार मंगलबारदेखि खुल्ने

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कार... थप हेर्नुहोस्

टिकटक स्टारले गरिन् आत्महत्या

२०७७ असार १३

ताजा नेपाल

मुम्बइ। १६ वर्षकी टिकटक स्टारले आत्महत्या गरेको खबरले अहिले उनका फ्यानहरु शोकमा छन् । सोसल मिडिया स्टार सिया कक्कडले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । सिया सामाजिक संजालमा निकै लोकप्... थप हेर्नुहोस्

किर्ते गर्ने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

२०७७ असार १३

ताजा नेपाल

राँझा । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ... थप हेर्नुहोस्

नागरिकता विधेयकविरुद्ध भारतीय दूतावास सक्रिय

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं। सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर धन्यवाद दिए लगत्तै विहिबार राति होटल भिभान्तमा भारतीय राजदूतावासको संयो... थप हेर्नुहोस्