Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रदेश नम्बर १ मा गरियो पाँच हजारबढीको र्‍यापिड टेष्ट

२०७७ बैशाख १५

ताजा नेपाल

विराटनगर । प्रदेश नम्बर १ मा आइतबारसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि ९आरडीटी०बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्... थप हेर्नुहोस्

काेराेनाले लियाे २ लाख ६ हजार बढीकाे ज्यान

२०७७ बैशाख १५

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृ... थप हेर्नुहोस्

प्रहरीले लिएन सांसद अपहरणको उजुरी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ । ... थप हेर्नुहोस्

लेखा समितिले माग्यो औषधि खरिदका कागजात

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्... थप हेर्नुहोस्

सफाइ कर्मचारीमा कोरोना संक्रमण

२०७७ बैशाख १४

ताजा नेपाल

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप २ जनामध्ये १ जना पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा थ्रोट स्वाब परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ ... थप हेर्नुहोस्

एसईई बारे यस्तो छ मन्त्रालयको तयारी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सञ्चालनको मुखैमा आएर रोकिएको एसइई परीक्षा अझै कहिले हुन्छ भन्ने अनिश्चित नै छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा... थप हेर्नुहोस्

सांसद र पूर्व प्रहरी प्रमुखविरुद्ध प्रहरीमा उजुरी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् । डा. यादवले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण... थप हेर्नुहोस्

१०० घरधुरीलाई हिमालयन बैंकको राहत

२०७७ बैशाख १४

ताजा नेपाल

बाँके । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड—१९०को महाम... थप हेर्नुहोस्

मेगा बैंकका ग्राहकलाई घरैमा किराना सामान

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घ... थप हेर्नुहोस्

अब सिटिजन लाइफको प्रिमियम फोन पेमार्फत तिर्न सकिने

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । ग्राहकहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरु ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत ... थप हेर्नुहोस्