Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जोडियो नेकपासँग राजपाको सम्बन्ध

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौ । १० महिनाअघि टुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीचको सम्बन्ध पुनः जोडिएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले गत २०७५ साल फगुन २२ गते... थप हेर्नुहोस्

नेकपामा प्रचण्डको पहिलो प्रतिवेदन

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा अस्थिरता सिर्जना गर्ने कसरत भइरहेको विश्लेषण गरेको छ । कुनै व्यक्ति विशेषको नाम नकिटे पनि नेकपाले यस्तो कार्यमा सामन्ती निरङ्कुशतावादी, राजावादी र प्रतिक्रियावादी दलाल ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(३२ नरेफाँटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो सहित कास्की पोखरा घर भई सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश गन्धर्व समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग क... थप हेर्नुहोस्

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । “नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६” यही पुस ४, ५ र ६ गते काठमाडौंमा सम्पन्न हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारमा बुधबार आयोजित पत्रका... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत ५ जनालाई नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरी... थप हेर्नुहोस्

काँग्रेसमा चुलिएको असन्तुष्टि

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । मंसिर २६ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सहभागी भएनन् । त्यसयता सभापति देउवाले आइतवार, सोमबार, बुधवार केन्द्रीय कार्यसमितिको बैठक आह... थप हेर्नुहोस्

ओलीको गाउँमा पूर्व राजाको बसोबास

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना बसाइका लागि झापा पुगेका छन् । पूर्व राजा ज्ञानेन्द्र बुधबार झापा पुगेका हुन् । पूर्व राजा शाह प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा बस्नेछन् । दमक नगरपालिकामा... थप हेर्नुहोस्

ग्यासको सहुलियत खोस्ने रिपोर्ट

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । सरकार पेट्रोलियम वस्तुको भन्सार विन्दुमै कर असुल्छ । इन्धन महंगो बनाएर बजार भाउ चर्काउने सरकारकै गलत नीति जिम्मेवार छ । एकलौटी इन्धन कारोबार गर्ने नेपाल आयल निगमसँग भण्डारण क्षमता पनि छ आन्तरिक भद्रगोल पनि छ ।... थप हेर्नुहोस्

भारतीयलाई भारतमै नागरिका बन्द

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । भारतका नागरिकलाई नेपाली नागरिकता दिलाउन पाए बहादुर भइने नेपाली नेताहरूले छिमेकी भारतको आसाममा मेघालय, त्रिपुरा पश्चिम बंगाल र दिल्ली राज्यमा नागरिकता विधेयकले उत्पन्न गरेको हिंसा र आक्रोशबाट के शिक्षा लेलान् ?... थप हेर्नुहोस्

नारायण चौधरी फेरि अख्तियारको फन्दामा

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई घुससहित पक्राउ गरेको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपु... थप हेर्नुहोस्