Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ फाल्गुन २३

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका(८ न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास नगरपालिका(८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल,... थप हेर्नुहोस्

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका(३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका(२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ । ९ लाख रुपैयाँ च... थप हेर्नुहोस्

कोरोनाका कारण ३३ सय ८३ को मृत्यु

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्

किन गएनन् सेनापति र रक्षामन्त्री

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं– नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको संसदको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित भएको छ । रक्षामन्त्री ... थप हेर्नुहोस्

मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजियो : सभापति देउवा

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व... थप हेर्नुहोस्

८४ मुलुकमा फैलियो कोरोना

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहा... थप हेर्नुहोस्

केसीले थाले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा

२०७६ फाल्गुन २१

ताजा नेपाल

डोटी । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेका छन् । मंगलबार डडेल्धुरा अस्पताल पुगे लगत्तै डा। केसीले सेवा दिन सुरु गरेका हुन् । उ... थप हेर्नुहोस्

नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा डा. पुन

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको ... थप हेर्नुहोस्

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टीमा १० प्रतिशत छुट

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा।लि।बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ। एमओयूमा हस्ताक्षर भए अनुसार सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा बैंकका ग... थप हेर्नुहोस्

देशभित्र निशुल्क पैसा पठाउन पाउने

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। एनआईसी एशिया रेमिटबाट निस्शुल्क रुपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ। एनआईसी एशिया बैंकका ग्राहकले कम्पनीमार्फत देशभित्र कुनै पैसा नतिरि रकम पठाउन सक्ने छन्। यो योजना दुई महिनाका लागि कार्यान्वयनमा ल्याइए... थप हेर्नुहोस्