Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेक... थप हेर्नुहोस्

बिहे उत्सव मनाउँदै दीपिका र रणवीर

२०७६ मंसिर १

ताजा नेपाल

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए... थप हेर्नुहोस्

उपेन्द्रलाई सरकार छाड्न दबाव

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीलाई सरकार छाड्न दवाव परेको छ । शुक्रबारदेखि शुरु भएको समाजवादी पार्टीको केन्द्रीय समितीको बैठकमा बोल्ने अधिकाश केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टी सरकारबाट हट्नुपर्ने दवाव दिएका छन् । सरकारको... थप हेर्नुहोस्

फरार प्रतिवादीहरु पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

बारा । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(७ बस्ने ३० वर्षीय मनोज राउत कुर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६५ असार ३१ गतेको फैसलाले जिउ मास्ने बेच्ने मुद्दा... थप हेर्नुहोस्

हुण्डी कारोबारमा संलग्न पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख ४९ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षीय अंकित कुमार र... थप हेर्नुहोस्

कुटपिटबाट मृत्यु

२०७६ मंसिर १

ताजा नेपाल

मोरङ । कानेपोखरी गाउँपालिका(१ होक्लाबारी बस्ने आफ्नै दिदी ५५ वर्षीया सिता सोरेनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बीरेन्द्र किस्कुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

दुई दर्जन जुवाडे खालबाटै पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद २ लाख २० हजार ५ सय ९० रुपैयाँ र १६ थान कौडा सहित शुक्रबार राति प्रहरीले पक्राउ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ वाण भञ्ज्याङबाट अवैध लागूऔषध चरेश ३ केजी ६ सय १४ ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका २२ वर्षीय सम्शेर तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग न... थप हेर्नुहोस्

विभिन्न हातहतियार बरामद

२०७६ मंसिर १

ताजा नेपाल

दाङ । गढवा गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका-१ को सिमानामा रहेको शिवराज नगरपालिका(१ स्थित खाली गोठमा लुकाइ छिपाइ राखेको एसएमजी ५ थान, सोहीको म्याग्जिन १३ थान, गोली ३ सय ९० राउण्ड र हतियार राख्न प्रयोग गरेको सुटके... थप हेर्नुहोस्

भौतिक संरचना निर्माणको क्षेत्रमा अतुलनीय कार्य

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभाको सोही संगठनको धापासीस्थित कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमवीच उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरी... थप हेर्नुहोस्