Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ठूला सवारी चालक तालिम

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २०औं समूहको हलुकारहेभी सवारी चालक उन्नत तालिम सुरु भएको छ । सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई।... थप हेर्नुहोस्

हुलहुज्जत गर्ने १६ जना पक्राउ

२०७६ भाद्र १९

ताजा नेपाल

पर्वत । सार्वजानिक स्थानमा अशान्ति मच्चाउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई कुश्मा नगरपालिका-५ यान्त्रिक चोकबाट मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त चोक नजिक सार्बजनिक स्थानमा दुई समूहका युवाहरुबिच एकआप... थप हेर्नुहोस्

उच्च अदालतले माग्यो सक्कल प्रतिवेदन

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका पत्रकार रवि लामिछानेको मुद्दामा सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम... थप हेर्नुहोस्

जङ्गी अड्डातिर पनि कमिशनकै खेल

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । जतिसुकै राष्ट्रिय गौरवको निशाना देखिए पनि नेपाली सेना जनपक्षीय बनेको छैन । काँग्रेसी चरित्रका रक्षामन्त्री होऊन् कि कम्युनिष्ट चरित्रका रक्षामन्त्री । गणतान्त्रिक सत्ताका पहिलो रक्षामन्त्री रामबहादुर थापालाई त... थप हेर्नुहोस्

सामान्य विवादमा छुरा प्रहार

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । लम्जुङ, छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेशिसहर नगरपालिका-७ हाईस्कुल चोक बस्ने २७ वर्षीय सुनिल श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको कारण उनले छिमेकी २७ वर्... थप हेर्नुहोस्

श्रीमतीलाई खुर्पाले हानी हत्या गर्ने नविन समातिए

२०७६ भाद्र १८

ताजा नेपाल

रुकुम पश्चिम । आफ्नै श्रीमती २६ वर्षीया कमला बुढाथोकी खड्कालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ गोगनपानी बस्ने २८ वर्षीय नविन खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । निज खड... थप हेर्नुहोस्

फरार प्रतिवादी फन्दामा

२०७६ भाद्र १८

ताजा नेपाल

बाँके । जिल्ला अदालत बर्दियाको २०६८ पुस २१ गतेको फैसला बमोजिम डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकीएका फरार प्रतिवादी बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई स... थप हेर्नुहोस्

लागूऔषधमा युवाको लत

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय धिरेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ७० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट उक्त स्थानमा खट... थप हेर्नुहोस्

हत्या अभियोगमा तीन युवा समातिए

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । नागार्जुन नगरपालिका-५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला शरण... थप हेर्नुहोस्

सुरक्षा संयन्त्रमा यति ठूलो प्रहार

२०७६ भाद्र १७

ताजा नेपाल

काठमाडौं । सरकारको ध्यान राष्ट्र र जनताको सेवातर्फ भएको भए स्थायी सरकारको रुपमा लिइएको प्रशासनलाई अस्थिर बनाइने थिएन । भन्नका लागि सरकार दुई तिहाइएको छ । तर यो सरकारले आफ्नो प्रतिष्ठा बनाएको छैन । निजामती सेवा, राजनीतिक ... थप हेर्नुहोस्