Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एनआईसी एशियाको नयाँ शाखा लिवाङमा

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ।  रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थि... थप हेर्नुहोस्

आज हरितालिका तीज

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मि... थप हेर्नुहोस्

डुवानमा परेकाहरुको उद्दार

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका १६ वनस्थली स्थित ढुङ्गेधारमा अविरल वर्षाको कारण ढल जाम भई पानीको वहाव रोकिएर डुवानमा परेका करीव २ सय घरपरिवाहरुको एपीएफ टोलीले गएराती मध्यरातमा उद्वार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल ... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित वाईपासबाट भाद्र १५ गते एपीएफ टोलीले करीव चार लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल... थप हेर्नुहोस्

ब्याट्रीसहित समातिए बिमल

२०७६ भाद्र १६

ताजा नेपाल

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ आदर्श चोकबाट नयाँ ठिमी बस्ने दोलखा घर भएका ३१ वर्षीय बिमल श्रेष्ठ लगायत ४ जनालाई चोरी गरी लैजाँदै गरेको ब्याट्री २० थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानबाट सवारी... थप हेर्नुहोस्

धम्क्याएर पैसा असुल्ने झिरिप्पै

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक(धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

रातारात बैंकबाट लाखौं लुट्ने चिनियाँ सार्वजनिक

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना च... थप हेर्नुहोस्

गौहत्याको चौतर्फी विरोध

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लिएर चौतर्फी विरोध उठ्न थालेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै सर्वदली... थप हेर्नुहोस्

अवैध आयुर्वेदिक औषध सहित १० जना पक्राउ

२०७६ भाद्र १५

ताजा नेपाल

वर्दिया । ठाकुरबाबा नगरपालिका-१ बस्ने राम प्यारी थारु समेत १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले ... थप हेर्नुहोस्

किशोरीलाई जबर्जस्ती गर्ने गेष्ट हाउस सञ्चालक समातिए

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । रोल्पा घर भएकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक चितवन भरतपुर घर भएका ४१ वर्षीय कृष्ण घिसिङलाई शुक्रबार राति प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्