Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका(१६ नगवा पोखरीबाट अवैध लागूऔषध चरेश करिब ३ केजी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका(८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

बारा । एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय रौतहटको २०४९ जेठ २६ गतेको फैसलाले खयर काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ५ सय ४७ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका कोल्हवी नगरपालिका(९ बस्ने ५... थप हेर्नुहोस्

रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट ३ जनालाई प्रहरीले पक्राउ गरी बुधब... थप हेर्नुहोस्

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

वामदेवलाई किन चाहियो प्रधानमन्त्री ?

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओली थला परेको फाइदा उठाउँदै विधानमै नभएको उपाध्यक्ष र संविधानमै नभएको प्रधानमन्त्री पदका आकांक्षी वामदेव गौतम फेरि बुरुक्क उफ्रेर प्रधानमन्त्रीको सपना देख्दैछन् । वामदेवलाई थाहा छैन, नेपाली ... थप हेर्नुहोस्

खेलकुद मन्त्रीलाई बर्खास्त गर्न माग

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरूलाई जनही २५ लाख रूपैयाँ दिएर सम्मान गर्न सरकारसँग माग गरेको छ । तरुण दलका अध्यक्ष जितजङ्ग बस... थप हेर्नुहोस्

सागका पदक बिजेतालाई विशेष प्याकेज

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली... थप हेर्नुहोस्

काठमाडौं महानगरमा २ अर्ब २५ करोड काण्ड

२०७६ मंसिर २४

ताजा नेपाल

प्रधानमन्त्रीको नाममा मेयरले कुम्ल्याए काठमाडौं । भ्रष्टाचार र सुशासनको देखावटी विरोध गर्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आड पाएर काठमाडौं महानगरको मेयर पदमा निर्वाचित भएका विद्या सुन्दर शाक्यले १५ वर्ष... थप हेर्नुहोस्

एकल गायनमा गुञ्जिए बलराम

२०७६ मंसिर २४

ताजा नेपाल

गायक, सङ्गीतकार तथा वरिष्ठ वासुरीबाधक बलराम समाल एकल गायनमा गुञ्जिएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार भएको एकल गायनमा उनी गुञ्जिएका हुन् । राष्ट्रिय सांस्कृतिक संस्थान नाचघरका पूर्वमहाप्रबन्धक राजेश थाप... थप हेर्नुहोस्

ग्लोबल आइएमईमा सञ्चालक थपिए

२०७६ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । ग्लोबल आइएमई र साविक जनता बैङ्कबीचको मर्जरपछि ग्लोबल आइएमई बैङ्कमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन् । रायमाझी जनता बैङ्कका अध्यक्ष थिए । ग्लोबलले साविक जनता बैङ्कको प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्