Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सनराइज बैंकले खोल्यो परासीमा शाखा

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं। सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरे। कार्यक्रममा प... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीको आठौं डायलासिस

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका डायलाइसिस गरिएको छ । एपेन्डिक्सको शल्यक्रिया पश्चात् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री ओलीको आइतबार पनि डायलाइसिस गरि... थप हेर्नुहोस्

बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ हो... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

मोरङ । सुन्दरहरैचा नगरपालिका(१० खोर्सानेबाट नियन्त्रित लागूऔषध गाँजा ३ किलो ४ सय ग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका(१ बस्ने १९ वर्षीय रितिक बस्नेत, सोही ठाउँ बस्... थप हेर्नुहोस्

अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गर्नुभएको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुव... थप हेर्नुहोस्

चरेश सहित यादव पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

मकवानपुर, । भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट अवैध लागूऔषध चरेश करिब २४ किलो सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्न... थप हेर्नुहोस्

सत्ताको असन्तुष्टि यसरी पोखिँदै

२०७६ मंसिर १५

ताजा नेपाल

काठमाडौं । देशका कार्यकारी प्रमुख अहिले स्वास्थ्य समस्याका कारण अस्पतालमा छन् । देशमा दुई तिहाइको सरकार छ । यही बेला प्रदेशका ३, प्रतिनिधिसभाका १ सांसद पदको निर्वाचन नतिजा आउन थालेको छ । कम्युनिष्टको गढ भए पनि भक्तपुर १ ... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ मंसिर १५

ताजा नेपाल

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर १३ गते एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित म... थप हेर्नुहोस्

पत्थर देखाई करोडौंको कारोबार गर्न खोज्ने ५ जना पक्राउ

२०७६ मंसिर १५

ताजा नेपाल

काठमाडौं । बिभिन्न पत्थरहरु गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै झुक्याई कारोवार गर्न खोज्ने ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पनौती नगपालिका-४ बस्ने बेथानचोक गा... थप हेर्नुहोस्

फरार दुई प्रतिवादी पक्राउ

२०७६ मंसिर १५

ताजा नेपाल

मोरङ । बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते भागी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी... थप हेर्नुहोस्