Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आत्महत्या रोकथामका लागि कार्यक्रम

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । पर्वत, विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका(६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सभाहलमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम विषयमा अन्तक्रियात्मक ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ भाद्र २६

ताजा नेपाल

धनुषा । मिथिला नगरपालिका(१० हस्पिटल चोकबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ८८ एम्पुल, फेनरागन ९१ एम्पुल र लुपिजेसिक ८९ एम्पुल सहित सोही ठाउँ बस्ने २१ वर्षीय संजु खड्का लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्... थप हेर्नुहोस्

हातहतियार सहित बमबहादुर पक्राउ

२०७६ भाद्र २६

ताजा नेपाल

कास्की । माछापुच्छ्रे गाउँपालिका-२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङ लगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा... थप हेर्नुहोस्

प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको नतिजा प्रकाशित

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप(समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फ... थप हेर्नुहोस्

नेकपाले गर्यो दल दर्ताको निर्णय

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उपनि... थप हेर्नुहोस्

डेंगुको महामारी ६ को मृत्य, ५ हजार बढी प्रभावित

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । डेंगुको कारण देशभर ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५... थप हेर्नुहोस्

कति मात्रै चुस्ने हो जनतालाई ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । देश लुटेर आफ्नो सम्पत्ति सबै दलका क वर्गका नेताहरूले विदेशमा थुपारेपछि अर्थमन्त्री डा. युवराज खतिवडा अहिले जनताको सम्पत्तिमा पैत्रिक कर लगाउन प्रस्ताव गर्दैछन् । जुन देशको ९४ प्रतिशत जनता कृषि पेशामा निर्भर छ ... थप हेर्नुहोस्

विमलाको ‘मेरी आमा’ लोकार्पण

२०७६ भाद्र २५

ताजा नेपाल

गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ... थप हेर्नुहोस्

सिन्धु विकास बैंकको शाखा चितवनमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिन्धु विकास बैंकले चितवनको भरतपुरस्थित विकासचोकमा शाखा स्थापना गरेको छ । विकास चोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे। बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार... थप हेर्नुहोस्

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं। लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ। बैंकले यस शाखाबाट सबै किसिमका रिटेल बैंकिङ सेवाका साथै लकर सुविधा समेत दिने जनाएको छ। बैंकले हाल १ ... थप हेर्नुहोस्