Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चार जना चोर पक्राउ

२०७६ श्रावण ३२

ताजा नेपाल

ललितपुर । उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर... थप हेर्नुहोस्

घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं... थप हेर्नुहोस्

दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । सप्तरीको बक्साहामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ मा शनिबार बिहान भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप दुर्घटनामा र... थप हेर्नुहोस्

नेकपाको भागवण्डा : उपाध्यक्ष वामदेव, स्कुल विभागमा ईश्वर

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । अध्यक्ष प्रचण्डको कित्ता छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीको कित्तामा पुगेका बामदेव गौतम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षमा चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बाम... थप हेर्नुहोस्

आज गाई जात्रा

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । पर्व पर्वले भरिएको शहर काठमाडौंमा पर्वहरुको शृङ्खला शुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्... थप हेर्नुहोस्

रवीलाई अदालत पेस गरिँदै

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर ... थप हेर्नुहोस्

पीडितले उजुरी नदिँदा मानव बेचविखन मौलायो

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनमा संलग्न तस्करहरुलाई कानूनी दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला निकायहरु ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘म... थप हेर्नुहोस्

दर्जन जुवाडे समातिए

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । गोकर्णेश्वर नगरपालिका(५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मकवानुर, हटौंडा उपमहानगरपालिका‍(१० बसपार्कबाट बा।५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा क... थप हेर्नुहोस्

विमानस्थलमा स्मार्ट प्रहरी

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभए... थप हेर्नुहोस्