Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अमेरिकाबाट ३ नेपाली ‘डिपोर्ट’

२०८२ बैशाख ७

ताजा नेपाल

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका तीनजना नेपाली काठमाडौँ आइपुगेका छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् शनिबार तीनजना नेपाली काठमाडौँ आइपुगेका हुन्। उनीहरुलाई लिएर जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाज नेपाल आएको अध्यागमन... थप हेर्नुहोस्

आज राप्रपाको प्रदर्शन, सीमा तोक्नु निरंकुशता

२०८२ बैशाख ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज गर्ने प्रदर्शनबाट नडराउन सरकारलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष लिङ्देनले आजको प्रदर्शन सरकारी निरङ्कु... थप हेर्नुहोस्

प्रधानमन्त्रीसँग पनि मिलने गुरुहरुको कुरा

२०८२ बैशाख ६

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको उ... थप हेर्नुहोस्

स्वास्थ्यका कारण धवललाई छाड्ने तयारी

२०८२ बैशाख ५

ताजा नेपाल

काठमाडौं । यहाँ सानातिनालाई कानुन लाग्छ, अस्पतालको मुखै नदेखि जेलमै ज्यान जान्छ तर ठूला बडालाई भने कानुन पनि फरक छ । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । उनल... थप हेर्नुहोस्

निजामती कर्मचारीहरू पनि आन्दोलनमा

२०८२ बैशाख ५

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा शिक्षकहरुको आन्दोलन चलिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका सुरु गरेका हुन् । उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि... थप हेर्नुहोस्

एआईजी बढुवा सिफारिसले प्रहरीमा असन्तुष्टि

२०८२ बैशाख ५

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डीआईज... थप हेर्नुहोस्

भट्टको राजीनामा ढुंगानाले बुझिनन्, आगामी क्याविनेटले गर्नेछ गभर्नर नियुक्ति

२०८२ बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । तर ढुंगानाले राजीनामा पत्र नबुझेको स्रोतले ... थप हेर्नुहोस्

स–परिवार देउवा बैंककतिर

२०८२ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा दरार आएको स्पष्ट संकेत आइरहेको बेला । काँग्रेस सभापति शेरबहादुर देउवाको परिवार बैंकक जाने तयारीमा छ । नयाँ वर्षका दिन चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा... थप हेर्नुहोस्

आन्दोलन शान्तिपूर्ण बनाउन महासंघको अनुरोध

२०८२ बैशाख ५

ताजा नेपाल

काठमाडौं । शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुर... थप हेर्नुहोस्

वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्र तोड्ने

२०८२ बैशाख ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले ज... थप हेर्नुहोस्