Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं। ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाकोको सपथ ग्रहण स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले आज विहान दश बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्री गर्बुजाको सपथ ग्र... थप हेर्नुहोस्

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

२०८२ बैशाख १९

ताजा नेपाल

एजेन्सी । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेक... थप हेर्नुहोस्

मन्त्रिपरिषद बैठक बस्दै

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छ... थप हेर्नुहोस्

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ... थप हेर्नुहोस्

ट्रम्पका सुरक्षा सल्लाहकार पदमुक्त

२०८२ बैशाख १९

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन्। अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ। राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। स... थप हेर्नुहोस्

इजरायलमा भीषण आगलागी

२०८२ बैशाख १८

ताजा नेपाल

तेल अभिभ । इजरायलको जेरुसेलम बाहिरको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आगो अनियन्त्रित बन्दै गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्नु परेको छ । आगोका कारण जेरुसेलमको आकाशमा धुवाँको कालो बादल देखिएको छ । यस डढेलोलाई... थप हेर्नुहोस्

गभर्नर सिफारिस समितिमा महाप्रसाद

२०८२ बैशाख १८

ताजा नेपाल

काठमाडौं । नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्यमा तत्कालिन गभर्नर ममहाप्रसाद अधिकारीको इन्ट्री भएको छ । समितिका सदस्य डा विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाइ सिफारिस समितिमा राखिएको हो । भट्टराई... थप हेर्नुहोस्

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख १८

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आ... थप हेर्नुहोस्

शिक्षक आन्दोलन टुंग्याउने ९ बुँदा

२०८२ बैशाख १८

ताजा नेपाल

काठमाडौं । अन्ततः सरकार र शिक्षकबीच बुधबार ९ बुँदे सहमति भएको छ । गत चैत २० गतेदेखि निरन्तर आन्दोलनमा रहेका देशभरका शिक्षकहरू सरकारसँगको सहमतिसँगै भोलिबाट पठनपाठनमा फर्कने भएका हुन् । शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठकमा गगन थापा अनुपस्थित

२०८२ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित रहेका छन् । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । जहाँ सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ । छलफलमा प्र... थप हेर्नुहोस्