Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

२०८१ मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजना सिफारिस भएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा नवराज अधिकारीको ना... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन १५ हजार ९ सयले घट्यो

२०८१ मंसिर १०

ताजा नेपाल

काठमाडौं। सनेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ १५ हजार ९ सय रुपैयाँले घटेको छ। सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदी... थप हेर्नुहोस्

क्यानडाबाट फर्किए लगत्तै श्रीमान्-श्रीमतीले गरे आत्महत्या

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होट... थप हेर्नुहोस्

कृष्णबहादुर कार्की र नवराज अधिकारीको धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सम्पन्न

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोन को अध्यक्षका लागि आज थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको छ । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरूमध्ये कृष्णबहादुर कार्की र नवराज अधिकारीको... थप हेर्नुहोस्

दुर्गा प्रसाईँलाई अदालतमा

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त म्याद सकिएपछि पुन म्य... थप हेर्नुहोस्

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौं । आजबाट धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । यस्तै पार्किङको पनि शुल्क लाग्ने छ । मन्त्रिपरिषद्को निर्णय अनुसार अब प्रतिव्यक्ति २ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले... थप हेर्नुहोस्

बीआरआईः नेपालले अनुदानमात्रै स्वीकार्ने

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको कार्यान्वयन योजनालाई लिएर घनीभूत छलफल गरिरहेको छ। पार्टीभित्र र सत्ता साझेदार दल नेकपा एमालेसँग उसले चिनियाँ ऋण... थप हेर्नुहोस्

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल

काठमाडौं। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ। सहकारीको रकम अपचलन, सङ्गठित अपराध र स... थप हेर्नुहोस्

म्याद थपेर रविको राजधानी यात्रा

२०८१ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी छविलाल जोशीको बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा शुक्रबार बयान सकिएको र उनलाई साँझ नै पोखर... थप हेर्नुहोस्

पार्टीमा एकता बचाउने रविको चिन्ता

२०८१ मंसिर ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोधस्वरुप पक्राउ गरेको दाबी गरेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भेट्न आइपुगेका रास्वपा सांसद विराजभक्त श्रेष्ठसँग... थप हेर्नुहोस्